Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Prithvi

👤 Pramod Kharel 🎼 Yo Kura Gopya ⏱️ 5:25
🎵 2560 characters
⏱️ 5:25 duration
🆔 ID: 7475950

📜 Lyrics

विश्वास छैन, चोट लाग्यो कि भनेर रोकिन्छौ कि
पीरै छैन, पराईको पाखुरीमा पोखिन्छौ कि
हाँ, विश्वास छैन, चोट लाग्यो कि भनेर रोकिन्छौ कि
पीरै छैन, पराईको पाखुरीमा पोखिन्छौ कि
पृथ्वी गोलो, गोलो छ, डर लाग्छ गुम्दै, फिर्दै फेरि ठोकिन्छौ कि (ठोकिन्छौ कि)
हाँ, डर लाग्छ गुम्दै, फिर्दै फेरि ठोकिन्छौ कि

मायाले जलेको घाउ हो नि, आगोले सेक्छौ होला, कहाँ सेकिन्छ र? (कहाँ सेकिन्छ र?)
मायाले जलेको घाउ हो नि, आगोले सेक्छौ होला, कहाँ सेकिन्छ र?
यादले बसेको दाग हो नि, मलम लगाई पुर्छ्यौ होला, कहाँ पुरिन्छ र?
हाँ, कहाँ पुरिन्छ र?

भरोसा छैन, छिनमै रङ्ग फेरे झैँ फेरिन्छौ कि
परवाह छैन, अरू कोहीको हत्केलामा केरिन्छौ कि
पृथ्वी गोलो, गोलो छ, डर लाग्छ जाल बुन्दै फेरि बेरिन्छौ कि (बेरिन्छौ कि)
हाँ, डर लाग्छ जाल बुन्दै फेरि बेरिन्छौ कि

डाहा छैन, अरू कोहीको छातीतिरै ढल्किन्छौ कि
चिन्ता छैन, भुईं छोडी आकाशतिरै अल्झिन्छौ कि
पृथ्वी गोलो, गोलो छ, डर लाग्छ ढुलमुल गर्दै फेरि बल्झिन्छौ कि (बल्झिन्छौ कि)
हाँ, डर लाग्छ ढुलमुल गर्दै फेरि बल्झिन्छौ कि (बल्झिन्छौ कि)

ठोकिन्छौ कि (ठोकिन्छौ कि)
बेरिन्छौ कि (बेरिन्छौ कि)
ठोकिन्छौ कि

⏱️ Synced Lyrics

[00:25.62] विश्वास छैन, चोट लाग्यो कि भनेर रोकिन्छौ कि
[00:39.03] पीरै छैन, पराईको पाखुरीमा पोखिन्छौ कि
[00:52.44] हाँ, विश्वास छैन, चोट लाग्यो कि भनेर रोकिन्छौ कि
[01:14.04] पीरै छैन, पराईको पाखुरीमा पोखिन्छौ कि
[01:23.01] पृथ्वी गोलो, गोलो छ, डर लाग्छ गुम्दै, फिर्दै फेरि ठोकिन्छौ कि (ठोकिन्छौ कि)
[01:42.66] हाँ, डर लाग्छ गुम्दै, फिर्दै फेरि ठोकिन्छौ कि
[01:59.11]
[02:14.88] मायाले जलेको घाउ हो नि, आगोले सेक्छौ होला, कहाँ सेकिन्छ र? (कहाँ सेकिन्छ र?)
[02:29.96] मायाले जलेको घाउ हो नि, आगोले सेक्छौ होला, कहाँ सेकिन्छ र?
[02:42.19] यादले बसेको दाग हो नि, मलम लगाई पुर्छ्यौ होला, कहाँ पुरिन्छ र?
[02:57.07] हाँ, कहाँ पुरिन्छ र?
[03:06.55] भरोसा छैन, छिनमै रङ्ग फेरे झैँ फेरिन्छौ कि
[03:15.48] परवाह छैन, अरू कोहीको हत्केलामा केरिन्छौ कि
[03:24.74] पृथ्वी गोलो, गोलो छ, डर लाग्छ जाल बुन्दै फेरि बेरिन्छौ कि (बेरिन्छौ कि)
[03:44.22] हाँ, डर लाग्छ जाल बुन्दै फेरि बेरिन्छौ कि
[04:00.51]
[04:10.12] डाहा छैन, अरू कोहीको छातीतिरै ढल्किन्छौ कि
[04:19.28] चिन्ता छैन, भुईं छोडी आकाशतिरै अल्झिन्छौ कि
[04:28.57] पृथ्वी गोलो, गोलो छ, डर लाग्छ ढुलमुल गर्दै फेरि बल्झिन्छौ कि (बल्झिन्छौ कि)
[04:47.94] हाँ, डर लाग्छ ढुलमुल गर्दै फेरि बल्झिन्छौ कि (बल्झिन्छौ कि)
[05:06.36] ठोकिन्छौ कि (ठोकिन्छौ कि)
[05:12.35] बेरिन्छौ कि (बेरिन्छौ कि)
[05:18.64] ठोकिन्छौ कि
[05:23.40]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings