Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Merai Tira

👤 Utsav feat. Prabesh Kumar Shrestha 🎼 Merai Tira - Single ⏱️ 3:57
🎵 2206 characters
⏱️ 3:57 duration
🆔 ID: 7536396

📜 Lyrics

आजसम्म रहेन त्यो आवाज
बोलाइरहन्छु म तिम्रै नाम सधैँभरिलाई
सुनिदेऊ न मनको कथालाई
जहाँ भए नि तिम्रै लागि धड्किन्छ यो मुटु अझै पनि

हेर्दाहेर्दै तिमी (हेर्दाहेर्दै)
टाढिँदै गएको (टाढिँदै, टाढिँदै गएको)
चालै पाइन, के गरूँ अब?
एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर

फर्की आऊ मेरैतिर

फर्की आऊ मेरैतिर

सधैँ अनेक बहाना बनाउँदै
तिमी त भागी जाने नै हो
दोषी भएँ म तिम्रै अगाडि
बुझाऊँ कसरी अब?

खाली-खाली भएछु म त
छैन केही भन्न अब त
भारी-भारी भएछ मन
खोजिरहन्छ तिम्रै आभास

हेर्दाहेर्दै तिमी (हेर्दाहेर्दै)
टाढिँदै गएको (टाढिँदै, टाढिँदै गएको)
चालै पाइन, के गरूँ अब?
एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर

हेर्दाहेर्दै तिमी टाढिँदै गएको
चालै पाइन, के गरूँ अब?
एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर

फर्की-फर्की, आऊ-आऊ (आऊ-आऊ)
तिमी-तिमी मेरैतिर (मेरैतिर)
फर्की-फर्की, आऊ-आऊ (आऊ-आऊ)
तिमी-तिमी मेरैतिर (मेरैतिर)
फर्की-फर्की, आऊ-आऊ (आऊ-आऊ)
तिमी-तिमी मेरैतिर (मेरैतिर)
फर्की आऊ तिमी मेरैतिर

⏱️ Synced Lyrics

[00:12.97] आजसम्म रहेन त्यो आवाज
[00:21.50] बोलाइरहन्छु म तिम्रै नाम सधैँभरिलाई
[00:29.53] सुनिदेऊ न मनको कथालाई
[00:35.08] जहाँ भए नि तिम्रै लागि धड्किन्छ यो मुटु अझै पनि
[00:45.58] हेर्दाहेर्दै तिमी (हेर्दाहेर्दै)
[00:50.97] टाढिँदै गएको (टाढिँदै, टाढिँदै गएको)
[00:56.14] चालै पाइन, के गरूँ अब?
[01:00.93] एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर
[01:07.28]
[01:14.55] फर्की आऊ मेरैतिर
[01:17.98]
[01:25.28] फर्की आऊ मेरैतिर
[01:28.69]
[01:38.55] सधैँ अनेक बहाना बनाउँदै
[01:44.50] तिमी त भागी जाने नै हो
[01:49.69] दोषी भएँ म तिम्रै अगाडि
[01:55.14] बुझाऊँ कसरी अब?
[01:59.86] खाली-खाली भएछु म त
[02:05.20] छैन केही भन्न अब त
[02:10.57] भारी-भारी भएछ मन
[02:15.88] खोजिरहन्छ तिम्रै आभास
[02:21.62] हेर्दाहेर्दै तिमी (हेर्दाहेर्दै)
[02:26.67] टाढिँदै गएको (टाढिँदै, टाढिँदै गएको)
[02:32.01] चालै पाइन, के गरूँ अब?
[02:36.85] एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर
[02:44.13]
[03:04.04] हेर्दाहेर्दै तिमी टाढिँदै गएको
[03:14.85] चालै पाइन, के गरूँ अब?
[03:19.47] एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर
[03:25.07] फर्की-फर्की, आऊ-आऊ (आऊ-आऊ)
[03:27.95] तिमी-तिमी मेरैतिर (मेरैतिर)
[03:30.37] फर्की-फर्की, आऊ-आऊ (आऊ-आऊ)
[03:33.27] तिमी-तिमी मेरैतिर (मेरैतिर)
[03:35.88] फर्की-फर्की, आऊ-आऊ (आऊ-आऊ)
[03:38.63] तिमी-तिमी मेरैतिर (मेरैतिर)
[03:41.03] फर्की आऊ तिमी मेरैतिर
[03:46.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings