Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aandhii (Sagar Agadi)

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 4:50
🎵 1872 characters
⏱️ 4:50 duration
🆔 ID: 7582706

📜 Lyrics

सागरअगाडि मन छ घर बसाउन मलाई
तिमीलाई मन पर्छ पहाड
हरेक वर्ष नयाँ मान्छे बनेर डुल्छु म नयाँ शहर
तिमीलाई चाहिन्छ तिम्रै हिमाल
किताबमा भेट्छु आफ्नो हुन नसकेको अवतार
तिमी पढ्दैनौ किताब (आदि गुणले...)

यति धेरै फरक, कति विधि भिन्न छ हाम्रो विचार
के हुन्छ हाम्रो मिलन? कसरी हुन सक्छ एउटै हाम्रो आकाश?

तिम्रो-मेरो बारे कुरा कहिले आँधीलाई सोधी हेर
बुझाउन आफैलाई सक्दिन कति धेरै भइसकेछ हाम्रो भेट भाको

तिम्रो र मेरो कहानी खै कसलाई कसरी हो बुझाउने?
म फेर्छु शहर, सोच्छु, कुनैले मलाई बचाउला भन्छु
तिमी फेरी हिँड्छौ मान्छे, खोज्दै कसले तिम्लाई बचाउने

सागरअगाडि मन छ, सागरअगाडि मन छ
सागरअगाडि मन छ घर...
सागरअगाडि मन छ, सागरअगाडि मन छ
सागरअगाडि मन छ घर...

यसरी हेरिदेऊ न, यसरी माया गर न
यहीँ त रैछु अझै म जतिसुकै भने पनि जान्छु म सबै छोडेर

⏱️ Synced Lyrics

[00:30.26] सागरअगाडि मन छ घर बसाउन मलाई
[00:41.70] तिमीलाई मन पर्छ पहाड
[00:51.53] हरेक वर्ष नयाँ मान्छे बनेर डुल्छु म नयाँ शहर
[01:06.47] तिमीलाई चाहिन्छ तिम्रै हिमाल
[01:16.37] किताबमा भेट्छु आफ्नो हुन नसकेको अवतार
[01:31.55] तिमी पढ्दैनौ किताब (आदि गुणले...)
[01:41.73] यति धेरै फरक, कति विधि भिन्न छ हाम्रो विचार
[01:55.75] के हुन्छ हाम्रो मिलन? कसरी हुन सक्छ एउटै हाम्रो आकाश?
[02:09.56]
[02:33.85] तिम्रो-मेरो बारे कुरा कहिले आँधीलाई सोधी हेर
[02:48.10] बुझाउन आफैलाई सक्दिन कति धेरै भइसकेछ हाम्रो भेट भाको
[03:02.07] तिम्रो र मेरो कहानी खै कसलाई कसरी हो बुझाउने?
[03:16.17] म फेर्छु शहर, सोच्छु, कुनैले मलाई बचाउला भन्छु
[03:23.32] तिमी फेरी हिँड्छौ मान्छे, खोज्दै कसले तिम्लाई बचाउने
[03:34.09] सागरअगाडि मन छ, सागरअगाडि मन छ
[03:41.26] सागरअगाडि मन छ घर...
[03:48.22] सागरअगाडि मन छ, सागरअगाडि मन छ
[03:55.44] सागरअगाडि मन छ घर...
[04:02.81] यसरी हेरिदेऊ न, यसरी माया गर न
[04:16.77] यहीँ त रैछु अझै म जतिसुकै भने पनि जान्छु म सबै छोडेर
[04:30.60]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings