Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jharisangadulchu (Outro / Epilogue)

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 3:35
🎵 1658 characters
⏱️ 3:35 duration
🆔 ID: 7582715

📜 Lyrics

म हुँदिन भोलि यो संसारमा
म हुँदिन भोलि यो समयमा

कहिले सम्झनामा म तिम्रो कतै न कतै आउँला
यही स्वरूपमा नभए पनि म तिम्रो आत्मालाई चिनुँला
तिमीलाई सधैँ साथ दिन्छु नभए पनि यो संसारमा
यही जीवन त फेरि हुँदैन मेरो, तर यतै कतै हुन्छु म

झरीसँगै डुल्छु म

परदेखि एकैछिनमा आइपुग्छौ तिमी म भएको ठाउँमा
यति नजिक भएर पनि म तिम्रो हुन सक्दिन
सपनाहरू कति महत्त्वपूर्ण लाग्छ उमेर हुँदा साथमा
दुनियाँको अन्त्यसम्मै चाहार्दै भागी हिँड्छु म त्यही आफ्नो सपना

जिन्दगी यो सोच्छु, राम्रै बाँचेँ भन्छु
भएजति सबै आफ्नै कर्म मान्छु
पछुतो त छैन, बाँकी केही मात्र रह्यो सम्झना
झरीसँगै डुल्छु म, झरीसँगै हुन्छु म

म हुँदिन भोलि यो समयमा
तर यो तिमीलाई छोटो सम्झना

⏱️ Synced Lyrics

[00:08.93] म हुँदिन भोलि यो संसारमा
[00:20.63] म हुँदिन भोलि यो समयमा
[00:32.83] कहिले सम्झनामा म तिम्रो कतै न कतै आउँला
[00:44.42] यही स्वरूपमा नभए पनि म तिम्रो आत्मालाई चिनुँला
[00:56.14] तिमीलाई सधैँ साथ दिन्छु नभए पनि यो संसारमा
[01:07.88] यही जीवन त फेरि हुँदैन मेरो, तर यतै कतै हुन्छु म
[01:19.50] झरीसँगै डुल्छु म
[01:23.78]
[01:39.99] परदेखि एकैछिनमा आइपुग्छौ तिमी म भएको ठाउँमा
[01:51.69] यति नजिक भएर पनि म तिम्रो हुन सक्दिन
[02:03.55] सपनाहरू कति महत्त्वपूर्ण लाग्छ उमेर हुँदा साथमा
[02:15.24] दुनियाँको अन्त्यसम्मै चाहार्दै भागी हिँड्छु म त्यही आफ्नो सपना
[02:26.90] जिन्दगी यो सोच्छु, राम्रै बाँचेँ भन्छु
[02:32.74] भएजति सबै आफ्नै कर्म मान्छु
[02:38.61] पछुतो त छैन, बाँकी केही मात्र रह्यो सम्झना
[02:50.39] झरीसँगै डुल्छु म, झरीसँगै हुन्छु म
[03:04.66] म हुँदिन भोलि यो समयमा
[03:15.22] तर यो तिमीलाई छोटो सम्झना
[03:27.43]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings