Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ityaadi

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 5:15
🎵 3131 characters
⏱️ 5:15 duration
🆔 ID: 7582720

📜 Lyrics

मनमा आँधी थामी बसेँ, टाढैदेखि माया गरेँ
भुल्यौ अरे समय त्यो जहाँ सबै शुरू भएको थ्यो
पहिलो पटक भएसरि एकपल्ट फेरि यो मुटुलाई लागेको थ्यो
भुल्यौ अरे शहर त्यो जहाँ मैले तिमीलाई भेटेको थेँ

भुलिसकेको शहरमा निदाएको गोरेटो छ
रिसाएछ हामीसँग, धेरै साल बितिसक्यो
लागे थियो फेरि कहिल्यै हुँदैन हाम्रो भेट
आए धेरै अरू नि यहाँ, के मलाई नै पर्खी बस्यौ?

धेरै कुरा भन्नु थियो, कति थरी संसार भोगेँ
सोचेजस्तै जिन्दगीमा सकेसम्म गर्नु खोजेँ
लडेर हरेक चोटि उठेँ, एक्लै अलि बलियो भएँ
एक्लै बलियो हुँदा जहिले सँगै कमजोर हुन तड्पिएँ
यादकै सहारा लिएँ, अनजान ठाउँमा एक्लै बाँचेँ
जिन्दगी यो यति छोटो र भयो मजाक

अनि अर्को शहरमा धेरै पछि तिमीलाई भेटेँ
"बद्लिएछौँ हामी निकै," चुपचाप सोचिरहेँ
तिमी नि एक्लै बाँच्यौ भन्यौ कुनै शहरको कुनामा अर्कै
हुनत यो शहर नै हो एक्लोपनाले बनिएकै

के अझै छौ कायर तिमी भविष्यको बारे सोची?
बाँच्ने चाहिँ कहिले हो तिमी? दिनहरू भोलिभन्दा हिजो थ्यो बेसी
दैवले आई यति भन्दिए, "आज नै सबै अन्त्य हो" भनी
मसँग के बाँच्छौ अहिले सबै यथार्थ एकछिन भुली?
सोचौँ, भोलि छैन अब, यो रात मात्र छ बाँकी
सँगै बाँच्न अन्तिम मौका यो रात मात्र छ बाँकी

हामी जाने पसलहरूको ठाउँमा छ अरू नै केही
रिसाएको गोरटोलाई माग्छु तिमी र मेरो दुवैको निम्ति माफी

धेरै साल बितिसक्यो, के मलाई नै पर्खी बस्यौ?
हुनत यो शहर हो एक्लोपनाले बनिएको

⏱️ Synced Lyrics

[00:05.25] मनमा आँधी थामी बसेँ, टाढैदेखि माया गरेँ
[00:17.25] भुल्यौ अरे समय त्यो जहाँ सबै शुरू भएको थ्यो
[00:30.09] पहिलो पटक भएसरि एकपल्ट फेरि यो मुटुलाई लागेको थ्यो
[00:41.58] भुल्यौ अरे शहर त्यो जहाँ मैले तिमीलाई भेटेको थेँ
[00:54.01]
[01:13.26] भुलिसकेको शहरमा निदाएको गोरेटो छ
[01:22.28] रिसाएछ हामीसँग, धेरै साल बितिसक्यो
[01:31.37] लागे थियो फेरि कहिल्यै हुँदैन हाम्रो भेट
[01:40.13] आए धेरै अरू नि यहाँ, के मलाई नै पर्खी बस्यौ?
[01:49.21] धेरै कुरा भन्नु थियो, कति थरी संसार भोगेँ
[01:58.25] सोचेजस्तै जिन्दगीमा सकेसम्म गर्नु खोजेँ
[02:07.04] लडेर हरेक चोटि उठेँ, एक्लै अलि बलियो भएँ
[02:11.59] एक्लै बलियो हुँदा जहिले सँगै कमजोर हुन तड्पिएँ
[02:16.16] यादकै सहारा लिएँ, अनजान ठाउँमा एक्लै बाँचेँ
[02:20.69] जिन्दगी यो यति छोटो र भयो मजाक
[02:28.62] अनि अर्को शहरमा धेरै पछि तिमीलाई भेटेँ
[02:37.38] "बद्लिएछौँ हामी निकै," चुपचाप सोचिरहेँ
[02:46.44] तिमी नि एक्लै बाँच्यौ भन्यौ कुनै शहरको कुनामा अर्कै
[02:55.38] हुनत यो शहर नै हो एक्लोपनाले बनिएकै
[03:04.46] के अझै छौ कायर तिमी भविष्यको बारे सोची?
[03:13.23] बाँच्ने चाहिँ कहिले हो तिमी? दिनहरू भोलिभन्दा हिजो थ्यो बेसी
[03:22.38] दैवले आई यति भन्दिए, "आज नै सबै अन्त्य हो" भनी
[03:26.88] मसँग के बाँच्छौ अहिले सबै यथार्थ एकछिन भुली?
[03:31.35] सोचौँ, भोलि छैन अब, यो रात मात्र छ बाँकी
[03:35.86] सँगै बाँच्न अन्तिम मौका यो रात मात्र छ बाँकी
[03:43.66] हामी जाने पसलहरूको ठाउँमा छ अरू नै केही
[03:52.55] रिसाएको गोरटोलाई माग्छु तिमी र मेरो दुवैको निम्ति माफी
[04:04.64]
[04:25.56] धेरै साल बितिसक्यो, के मलाई नै पर्खी बस्यौ?
[04:43.53] हुनत यो शहर हो एक्लोपनाले बनिएको
[05:02.50]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings