Sapanaharu Aankha Kholerai Dekhne Garchau Re?
🎵 1730 characters
⏱️ 3:46 duration
🆔 ID: 7582729
📜 Lyrics
सपनाहरू आँखा खोलेरै देख्ने गर्छौ रे?
बाँचुन्जेल भेट्ने मान्छे, ठाउँ, सबै कल्पिसक्यौ रे?
"आफ्नो लागि मान्छे एक्लो आफू हो" भन्ने मान्छौ रे?
"यति दुःख जाबो, यो त सकिन्छ" भन्दै बाँच्छौ रे?
माया साट्ने मेरो चाहना सबै छाडिसकेको थिएँ मैले साँच्चै
तिम्लाई भेटेर नै मुटु पहिलो पटक अलमलिएको होला
झरी त आखिरमा आज पर्नु नै थियो
भेट त आखिरमा तिम्ले-मैले, हामीले भेट्नु नै थियो
धेरैबाट सुन्यौ होला थिएँ तिम्रै खोजीमा
फेरिनेछन् सबै मौसम, हुन्छु तिम्रै साथमा
माया गर्न गाह्रो रैछौ, भरोसा अरूलाई विरलै गर्छौ
तर मलाई चुनौती, यस्तै चुनौती चाहिएको होला
सपनाहरू आँखा खोलेरै देखी बस्छौ
Ooh, yeah
तिम्रा सपनाहरू मसँग बाँड, ममाथि थोरै भरोसा राख
तिम्लाई भेटेर नै मुटु अलि बाँच्न खोज्दै छ यहाँ

⏱️ Synced Lyrics
[00:23.21] सपनाहरू आँखा खोलेरै देख्ने गर्छौ रे?
[00:32.07] बाँचुन्जेल भेट्ने मान्छे, ठाउँ, सबै कल्पिसक्यौ रे?
[00:40.81] "आफ्नो लागि मान्छे एक्लो आफू हो" भन्ने मान्छौ रे?
[00:49.70] "यति दुःख जाबो, यो त सकिन्छ" भन्दै बाँच्छौ रे?
[00:58.47] माया साट्ने मेरो चाहना सबै छाडिसकेको थिएँ मैले साँच्चै
[01:07.28] तिम्लाई भेटेर नै मुटु पहिलो पटक अलमलिएको होला
[01:14.37]
[01:34.47] झरी त आखिरमा आज पर्नु नै थियो
[01:43.43] भेट त आखिरमा तिम्ले-मैले, हामीले भेट्नु नै थियो
[01:52.22] धेरैबाट सुन्यौ होला थिएँ तिम्रै खोजीमा
[02:00.97] फेरिनेछन् सबै मौसम, हुन्छु तिम्रै साथमा
[02:08.96] माया गर्न गाह्रो रैछौ, भरोसा अरूलाई विरलै गर्छौ
[02:17.65] तर मलाई चुनौती, यस्तै चुनौती चाहिएको होला
[02:24.39]
[02:59.66] सपनाहरू आँखा खोलेरै देखी बस्छौ
[03:08.92] Ooh, yeah
[03:17.26] तिम्रा सपनाहरू मसँग बाँड, ममाथि थोरै भरोसा राख
[03:25.98] तिम्लाई भेटेर नै मुटु अलि बाँच्न खोज्दै छ यहाँ
[03:32.56]