Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasari Kasari 2 Tiktok Ma

👤 Tanka Budathoki, Melina Rai 🎼 Kasari Kasari 2 ⏱️ 4:24
🎵 3814 characters
⏱️ 4:24 duration
🆔 ID: 7641320

📜 Lyrics

TikTok मा (TikTok मा)
तिमीले (तिमीले)

TikTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)
TikTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)

तिमी फूल भए म सुवास बनुँला
तिम्रो चौतारीको म शितल बनुँला
तिमी फूल भए म सुवास बनुँला
तिम्रो चौतारीको म शितल बनुँला

तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला

तिमी फूल भए म सुवास बनुँला
तिम्रो चौतारीको म शितल बनुँला

पानको पात सुपारी, नाच्छेउ तिमीले कसरी?
मन पर्छ हो मलाई बेसरी
बेसरी, बेसरी, बेसरी, बेसरी

सालको पात टपरी
तिमीलाई फोनै नगरी काट्नु दिन मैले कसरी?
कसरी? कसरी? कसरी? कसरी?

तिमी मुटु भए म धड्की रहुँला
तिमी घाम भए म छायाँ बनुँला

तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला

कसरी? कसरी? कसरी?
कसरी? कसरी? कसरी?

जुन तारा त टाढा छ
मलाई मात्र थाहा छ,तिम्रो माया कति लाग्छ
लाग्छ, लाग्छ, लाग्छ, लाग्छ
मूलको पानी सफा छ
जोडी हाम्रो मिल्या छ, भन कहिले लाने विचार छ?
विचार छ, विचार छ, विचार छ, विचार छ
तिमी फूल भए म सुवास बनुँला
तिम्रो चौतारीको म शितल बनुँला
तिमी मुटु भए म धड्की रहुँला
तिमी घाम भए म छायाँ बनुँला
तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला

IkTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)
TikTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)

⏱️ Synced Lyrics

[00:01.11] TikTok मा (TikTok मा)
[00:04.73] तिमीले (तिमीले)
[00:16.34] TikTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)
[00:24.07] TikTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)
[00:31.80] तिमी फूल भए म सुवास बनुँला
[00:35.69] तिम्रो चौतारीको म शितल बनुँला
[00:46.81] तिमी फूल भए म सुवास बनुँला
[00:51.09] तिम्रो चौतारीको म शितल बनुँला
[00:54.86] तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
[00:58.75] जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
[01:02.59] तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
[01:06.49] जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
[01:10.54] तिमी फूल भए म सुवास बनुँला
[01:14.11] तिम्रो चौतारीको म शितल बनुँला
[01:33.97] पानको पात सुपारी, नाच्छेउ तिमीले कसरी?
[01:37.79] मन पर्छ हो मलाई बेसरी
[01:41.08] बेसरी, बेसरी, बेसरी, बेसरी
[01:49.40] सालको पात टपरी
[01:51.55] तिमीलाई फोनै नगरी काट्नु दिन मैले कसरी?
[01:56.51] कसरी? कसरी? कसरी? कसरी?
[02:04.81] तिमी मुटु भए म धड्की रहुँला
[02:08.50] तिमी घाम भए म छायाँ बनुँला
[02:12.22] तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
[02:16.13] जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
[02:19.91] तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
[02:23.83] जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
[02:50.76] कसरी? कसरी? कसरी?
[02:54.70] कसरी? कसरी? कसरी?
[02:59.13] जुन तारा त टाढा छ
[03:00.83] मलाई मात्र थाहा छ,तिम्रो माया कति लाग्छ
[03:06.35] लाग्छ, लाग्छ, लाग्छ, लाग्छ
[03:14.33] मूलको पानी सफा छ
[03:16.27] जोडी हाम्रो मिल्या छ, भन कहिले लाने विचार छ?
[03:21.70] विचार छ, विचार छ, विचार छ, विचार छ
[03:29.80] तिमी फूल भए म सुवास बनुँला
[03:33.56] तिम्रो चौतारीको म शितल बनुँला
[03:37.49] तिमी मुटु भए म धड्की रहुँला
[03:41.40] तिमी घाम भए म छायाँ बनुँला
[03:45.26] तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
[03:49.05] जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
[03:52.94] तिमीलाई रुन दिन्न कहिल्यै पनि, हसाई राखुँला
[03:56.84] जे गरेनी सधैँ तिम्रै हात समाई राखुँला
[04:00.95] IkTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)
[04:08.68] TikTok मा (tiktok मा) देखेको (देखेको) तिमीले (तिमीले) नाचेको (नाचेको)
[04:16.15]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings