Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bujhideu

👤 Samir Shrestha 🎼 Samir Shrestha ⏱️ 2:50
🎵 1328 characters
⏱️ 2:50 duration
🆔 ID: 7716373

📜 Lyrics

भन्नु थियो तिमीलाई एउटा कुरा, सुनिदेऊ न
धेरै गाह्रो भइसक्यो, बुझिदेऊ न

तिम्रो लागि यति माया छ कि शब्दै थाकिसके
तिम्रो अघि मायाको भीक माग्दामाग्दै हारिसकेँ

आऊ न तिमी फर्केर
पारिदिउँला है म सबै ठीक
हेरिदेऊ न फेरि फर्केर
बसेको छु अझै म तिमीमै
अड्केर, अड्केर

तिम्रै सपनाको एउटा टुक्रा थिएँ म
खुशी छौ नि अझै तिमी, बिना म?

तिम्रो लागि यति माया छ कि शब्दै हारिसके
तिम्रो अघि मायाको भीक माग्दामाग्दै थाकिसकेँ

आऊ न तिमी फर्केर
पारिदिउँला है म सबै ठीक
हेरिदेऊ न फेरि फर्केर
बसेको छु अझै म तिमीमै
अड्केर, अड्केर
अड्केर

⏱️ Synced Lyrics

[00:12.87] भन्नु थियो तिमीलाई एउटा कुरा, सुनिदेऊ न
[00:23.08] धेरै गाह्रो भइसक्यो, बुझिदेऊ न
[00:30.89] तिम्रो लागि यति माया छ कि शब्दै थाकिसके
[00:40.19] तिम्रो अघि मायाको भीक माग्दामाग्दै हारिसकेँ
[00:50.32] आऊ न तिमी फर्केर
[00:54.92] पारिदिउँला है म सबै ठीक
[00:59.69] हेरिदेऊ न फेरि फर्केर
[01:04.29] बसेको छु अझै म तिमीमै
[01:10.91] अड्केर, अड्केर
[01:31.71] तिम्रै सपनाको एउटा टुक्रा थिएँ म
[01:41.26] खुशी छौ नि अझै तिमी, बिना म?
[01:48.83] तिम्रो लागि यति माया छ कि शब्दै हारिसके
[01:58.17] तिम्रो अघि मायाको भीक माग्दामाग्दै थाकिसकेँ
[02:08.33] आऊ न तिमी फर्केर
[02:12.95] पारिदिउँला है म सबै ठीक
[02:17.75] हेरिदेऊ न फेरि फर्केर
[02:22.28] बसेको छु अझै म तिमीमै
[02:28.98] अड्केर, अड्केर
[02:47.67] अड्केर
[02:49.78]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings