Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Rani Ban

👤 Arthur Gunn 🎼 Arthur Gunn ⏱️ 2:56
🎵 1339 characters
⏱️ 2:56 duration
🆔 ID: 7739851

📜 Lyrics

रानीवनैमा कोइली नाच्दै छे
मेरो मनैमा गुँडै पो गाँस्दै छे
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु

मायाको चिनो रानीवनै भो
त्यही मायाले चोटै पो दिने भो
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु

रानीवनैमा...

म त हराएँ सहरको झिलिमिलीमा
माया मेरो डाँडापारिको इलैमा
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु

मेरो घर काठमाडौँ सहर
आउँछ मिठो सम्झनाको लहर
सहारामै बाँचिरहेछु
मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु

रानीवनैमा, रानीवनैमा
रानीवनैमा, रानीवनैमा

⏱️ Synced Lyrics

[00:30.82] रानीवनैमा कोइली नाच्दै छे
[00:35.58] मेरो मनैमा गुँडै पो गाँस्दै छे
[00:40.25] सहारामै बाँचिरहेछु
[00:44.14]
[00:47.22] मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु
[00:58.91] मायाको चिनो रानीवनै भो
[01:03.42] त्यही मायाले चोटै पो दिने भो
[01:08.09] सहारामै बाँचिरहेछु
[01:14.97] मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु
[01:24.82]
[01:28.05] रानीवनैमा...
[01:30.50]
[01:33.34] म त हराएँ सहरको झिलिमिलीमा
[01:38.41] माया मेरो डाँडापारिको इलैमा
[01:43.05] सहारामै बाँचिरहेछु
[01:50.00] मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु
[01:58.87]
[02:01.78] मेरो घर काठमाडौँ सहर
[02:06.36] आउँछ मिठो सम्झनाको लहर
[02:10.99] सहारामै बाँचिरहेछु
[02:14.99]
[02:17.84] मायालुले बोलाए मोटरसाइकलमै लिन आउँनेछु
[02:26.52]
[02:34.19] रानीवनैमा, रानीवनैमा
[02:41.02] रानीवनैमा, रानीवनैमा
[02:48.35]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings