Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Parkha Parkha Mayalu (Mangalam)

👤 Krishna Kafle feat. Bindu Pariyar 🎼 Parkha Parkha Mayalu (Mangalam) ⏱️ 3:12
🎵 2782 characters
⏱️ 3:12 duration
🆔 ID: 7782474

📜 Lyrics

पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला

ए माया, कहिले रोइदिम्ला, हे माया, कहिले हाँसम्ला
हे माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला

पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला

चिसो-चिसो पानीमा, हाम्रो जिन्दगानीमा
माकुराझैँ पिरतीको जाल बुनम्ला
हो-हो, हो-हो, आकाशको जूनतारा नदेख्ने पो को छ र?
यस्तै जोडी जमाएर संसार घुमम्ला

ए माया, कहिले रोइदिम्ला, हे माया, कहिले हाँसम्ला
हे माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला

पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला

वनको चरी वनैमा, मनको कुरा मनैमा
लजाउँदै इशाराले छेउमै डाकम्ला
हो-हो, हो, पानको पातमा लेखेर, पछ्यौरीमा बेरेर
मनमा केही खोट भए माफी मागम्ला

ए माया, कहिले रोइदिम्ला, ए माया, कहिले हाँसम्ला
ए माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला

पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला

⏱️ Synced Lyrics

[00:11.52] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[00:15.74] रेलको झ्याल समाएर सँगै भागम्ला
[00:19.85] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[00:24.33] रेलको झ्याल समाएर सँगै भागम्ला
[00:27.79] ए माया, कहिले रोइदिम्ला, हे माया, कहिले हाँसम्ला
[00:32.09] हे माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला
[00:37.00] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[00:41.16] रेलको झ्याल समाएर सँगै भागम्ला
[00:45.36] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[00:49.73] रेलको झ्याल समाएर सँगै भागम्ला
[00:53.64]
[01:14.84] चिसो-चिसो पानीमा, हाम्रो जिन्दगानीमा
[01:19.34] माकुराझैँ पिरतीको जाल बुनम्ला
[01:25.32] हो-हो, हो-हो, आकाशको जूनतारा नदेख्ने पो को छ र?
[01:32.07] यस्तै जोडी जमाएर संसार घुमम्ला
[01:35.58] ए माया, कहिले रोइदिम्ला, हे माया, कहिले हाँसम्ला
[01:39.60] हे माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला
[01:44.74] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[01:48.90] रेलको झ्याल समाएर सँगै भागम्ला
[01:53.27] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[01:57.36] रेलको झ्याल समाएर सँगै भागम्ला
[02:01.72]
[02:22.87] वनको चरी वनैमा, मनको कुरा मनैमा
[02:26.98] लजाउँदै इशाराले छेउमै डाकम्ला
[02:33.43] हो-हो, हो, पानको पातमा लेखेर, पछ्यौरीमा बेरेर
[02:39.80] मनमा केही खोट भए माफी मागम्ला
[02:43.33] ए माया, कहिले रोइदिम्ला, ए माया, कहिले हाँसम्ला
[02:47.51] ए माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला
[02:52.32] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[02:56.73] रेलको झ्याल समाएर सँगै भागम्ला
[03:00.94] पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
[03:05.14] रेलको झ्याल समाएर सँगै भागम्ला
[03:08.81]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings