Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timilai Bhanera Ma

👤 Durga Kharel 🎼 Timilai Bhanera Ma ⏱️ 4:19
🎵 2860 characters
⏱️ 4:19 duration
🆔 ID: 7789828

📜 Lyrics

तिमीलाई भनेर म कुरिरहेँ बाटोमा तर तिमी आएनौ, किन? (किन?)
बिहानै भेट्ने कुरा, चाहाना मेट्ने कुरा के भयो र रोकियो बुझेनँ

कि कसैले बाटो छेक्यो कि, छेक्यो कि?
मायाले अरुलाई नै देख्यो कि, देख्यो कि
के भयो, भयो भन माया, माया, माया, (माया)

तिमीलाई भनेर म कुरिरहेँ बाटोमा तर तिमी आएनौ, किन? (किन?)

तिम्रो मायाले मलाई हरेक ऋतुमा वसन्तकै आभास दिन्छ
यो वसन्तमा खडेरी कहिल्यै नलागोस्

मैले त्यस्तो के मागेको छु र तिम्रो साथभन्दा अरु?
दिनदिनै तिमी बदलिँदै गयौ, भन मैले अब के गरुँ

कि कसैले बाटो छेक्यो कि, छेक्यो कि?
मायाले अरुलाई नै देख्यो कि, देख्यो कि
के भयो, भयो भन, माया, माया, माया, (माया)

मलाई तिम्रो मायाको साथ जिन्दगीभर चाहिन्न
तर जबसम्म तिम्रो माया पाइरहन्छु, तबसम्म मलाई मेरो जिन्दगी चाहिन्छ
(माया)

केवल मायामात्र गर्न आउँछ मलाई, मौसमझैँ बदलिन जान्दिनँ
ऋतुहरू बदलिन्छन्, तर मेरो माया उत्तिकै रहने छ

मौसमजस्तै कहाँ हो र माया दिनदिनै फेरिरहने?
जीवनमा एउटै काममात्रै भयो तिम्रै बाटो हेरिरहने

कि कसैले बाटो छेक्यो कि, छेक्यो कि?
मायाले अरुलाई नै देख्यो कि, देख्यो कि
के भयो, भयो भन माया, माया, माया, (माया)

तिमीलाई भनेर म कुरिरहेँ बाटोमा तर तिमी आएनौ, किन? (किन?)
बिहानै भेट्ने कुरा, चाहाना मेट्ने कुरा के भयो र रोकियो बुझे-

⏱️ Synced Lyrics

[00:26.42] तिमीलाई भनेर म कुरिरहेँ बाटोमा तर तिमी आएनौ, किन? (किन?)
[00:39.68] बिहानै भेट्ने कुरा, चाहाना मेट्ने कुरा के भयो र रोकियो बुझेनँ
[00:53.29] कि कसैले बाटो छेक्यो कि, छेक्यो कि?
[00:57.91] मायाले अरुलाई नै देख्यो कि, देख्यो कि
[01:00.23] के भयो, भयो भन माया, माया, माया, (माया)
[01:13.96] तिमीलाई भनेर म कुरिरहेँ बाटोमा तर तिमी आएनौ, किन? (किन?)
[01:28.67] तिम्रो मायाले मलाई हरेक ऋतुमा वसन्तकै आभास दिन्छ
[01:33.19] यो वसन्तमा खडेरी कहिल्यै नलागोस्
[01:54.63] मैले त्यस्तो के मागेको छु र तिम्रो साथभन्दा अरु?
[02:03.98] दिनदिनै तिमी बदलिँदै गयौ, भन मैले अब के गरुँ
[02:15.48] कि कसैले बाटो छेक्यो कि, छेक्यो कि?
[02:19.77] मायाले अरुलाई नै देख्यो कि, देख्यो कि
[02:24.04] के भयो, भयो भन, माया, माया, माया, (माया)
[02:38.04] मलाई तिम्रो मायाको साथ जिन्दगीभर चाहिन्न
[02:42.15] तर जबसम्म तिम्रो माया पाइरहन्छु, तबसम्म मलाई मेरो जिन्दगी चाहिन्छ
[02:48.67] (माया)
[02:51.46] केवल मायामात्र गर्न आउँछ मलाई, मौसमझैँ बदलिन जान्दिनँ
[02:56.69] ऋतुहरू बदलिन्छन्, तर मेरो माया उत्तिकै रहने छ
[03:04.99] मौसमजस्तै कहाँ हो र माया दिनदिनै फेरिरहने?
[03:14.04] जीवनमा एउटै काममात्रै भयो तिम्रै बाटो हेरिरहने
[03:25.27] कि कसैले बाटो छेक्यो कि, छेक्यो कि?
[03:29.81] मायाले अरुलाई नै देख्यो कि, देख्यो कि
[03:34.07] के भयो, भयो भन माया, माया, माया, (माया)
[03:48.49] तिमीलाई भनेर म कुरिरहेँ बाटोमा तर तिमी आएनौ, किन? (किन?)
[04:01.71] बिहानै भेट्ने कुरा, चाहाना मेट्ने कुरा के भयो र रोकियो बुझे-
[04:12.88]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings