Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ali Ali

👤 Shreya Sotang 🎼 Tuborg Open Sessions Season 1 ⏱️ 3:45
🎵 1754 characters
⏱️ 3:45 duration
🆔 ID: 7796097

📜 Lyrics

मेरो दिनमा तिमी, मेरो रातमा तिमी
मेरो सासमा तिमी, मेरो आसमा तिमी

तिमी नै तिमी छौ मेरो सपनीमा
तिमी नै तिमी छौ ममा
तिमी नै तिमी छौ मेरो ढुकढुकीमा
तिमी नै तिमी छौ ममा

अलि, अलि, अलि, अलि, अलि, अलि
अलि, अलि भए पनि माया देऊ मलाई
अलि, अलि, अलि, अलि, अलि, अलि
अलि, अलि भए पनि माया देऊ मलाई

थाहा छैन तिमीलाई कति माया गर्छु
मिठो कल्पनामा तिमीसँगै उड्ने गर्छु
मेरो रोजाइमा, मेरो चाहनामा
तिमी नै तिमी छौ त्यहाँ

थाहा छैन तिमीलाई कति माया गर्छु
तिमीसँग भेटेर सपनाको कुरा गर्छु
मेरो मन्दिरमा, मेरो पूजामा
तिमी नै तिमी छौ त्यहाँ

अलि, अलि, अलि, अलि, अलि, अलि
अलि, अलि भए पनि माया देऊ मलाई
अलि, अलि, अलि, अलि, अलि, अलि
अलि, अलि भए पनि साथ देऊ मलाई

मेरो दिनमा तिमी, मेरो रातमा तिमी
मेरो सासमा तिमी, मेरो आसमा तिमी

⏱️ Synced Lyrics

[00:30.86] मेरो दिनमा तिमी, मेरो रातमा तिमी
[00:41.99] मेरो सासमा तिमी, मेरो आसमा तिमी
[00:52.54] तिमी नै तिमी छौ मेरो सपनीमा
[00:58.08] तिमी नै तिमी छौ ममा
[01:03.73] तिमी नै तिमी छौ मेरो ढुकढुकीमा
[01:09.15] तिमी नै तिमी छौ ममा
[01:15.77] अलि, अलि, अलि, अलि, अलि, अलि
[01:18.42] अलि, अलि भए पनि माया देऊ मलाई
[01:26.66] अलि, अलि, अलि, अलि, अलि, अलि
[01:29.46] अलि, अलि भए पनि माया देऊ मलाई
[01:37.38]
[02:01.73] थाहा छैन तिमीलाई कति माया गर्छु
[02:07.49] मिठो कल्पनामा तिमीसँगै उड्ने गर्छु
[02:12.95] मेरो रोजाइमा, मेरो चाहनामा
[02:18.40] तिमी नै तिमी छौ त्यहाँ
[02:23.83] थाहा छैन तिमीलाई कति माया गर्छु
[02:29.54] तिमीसँग भेटेर सपनाको कुरा गर्छु
[02:34.99] मेरो मन्दिरमा, मेरो पूजामा
[02:40.56] तिमी नै तिमी छौ त्यहाँ
[02:47.03] अलि, अलि, अलि, अलि, अलि, अलि
[02:49.83] अलि, अलि भए पनि माया देऊ मलाई
[02:58.09] अलि, अलि, अलि, अलि, अलि, अलि
[03:00.86] अलि, अलि भए पनि साथ देऊ मलाई
[03:08.75] मेरो दिनमा तिमी, मेरो रातमा तिमी
[03:19.77] मेरो सासमा तिमी, मेरो आसमा तिमी
[03:34.22]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings