Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nachaheko Hoina Timilai

👤 The Edge Band 🎼 Nachaheko Hoina Timilai ⏱️ 5:30
🎵 1526 characters
⏱️ 5:30 duration
🆔 ID: 7843260

📜 Lyrics

नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई

गर्नु त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई

मेरी दिलकी रानी तिमीलाई
फूलसरी सजाएको थिएँ

सारा संसार भरिमा मैले
केवल तिम्लाई नै रोजेको थिएँ

गर्नु त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी जुनी भरिलाई

आँखा भरि आँसु बोकेर म
तिम्रै यादमा तड्पिरहेछु म
जिन्दगी यस्तै रहेछ मेरो
जहिले पनि धोका पाइरहने

गर्नु त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा

नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी जुनी भरिलाई...

⏱️ Synced Lyrics

[00:42.47] नचाहेको होइन तिमीलाई
[00:52.38] चाहन्थे जुनी-जुनी भरिलाई
[01:02.03] नचाहेको होइन तिमीलाई
[01:12.63] चाहन्थे जुनी-जुनी भरिलाई
[01:26.78] गर्नु त तिम्रो के वास्ता?
[01:37.06] बुझेनौ तिम्ले मेरो व्यथा
[01:46.82] नचाहेको होइन तिमीलाई
[01:56.57] चाहन्थे जुनी-जुनी भरिलाई
[02:26.63] मेरी दिलकी रानी तिमीलाई
[02:36.56] फूलसरी सजाएको थिएँ
[02:46.20] सारा संसार भरिमा मैले
[02:56.17] केवल तिम्लाई नै रोजेको थिएँ
[03:06.23] गर्नु त तिम्रो के वास्ता?
[03:16.46] बुझेनौ तिम्ले मेरो व्यथा
[03:25.86] नचाहेको होइन तिमीलाई
[03:36.11] चाहन्थे जुनी जुनी भरिलाई
[04:06.19] आँखा भरि आँसु बोकेर म
[04:16.14] तिम्रै यादमा तड्पिरहेछु म
[04:26.02] जिन्दगी यस्तै रहेछ मेरो
[04:35.77] जहिले पनि धोका पाइरहने
[04:46.02] गर्नु त तिम्रो के वास्ता?
[04:55.93] बुझेनौ तिम्ले मेरो व्यथा
[05:05.84] नचाहेको होइन तिमीलाई
[05:15.73] चाहन्थे जुनी जुनी भरिलाई...
[05:28.09]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings