Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Arko Juni

👤 bekcha 🎼 bekcha ⏱️ 4:36
🎵 2090 characters
⏱️ 4:36 duration
🆔 ID: 7854039

📜 Lyrics

झरी पर्यो मुटु अनि आँखादेखि
तिमीलाई नहेरी म सास लिनु कसो गरी?
झरी पर्यो मुटु अनि आँखादेखि
तिमीलाई नहेरी म सास लिनु कसो गरी?

तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया

बगेको खोलालाई मायाले फर्काउँछ रे
निदाएको घाम जस्तै बिउँझी फर्की आउनू है

अर्को जुनीमा साथ निभाउँला
वाचा अधुरा पूरा गरौँला

तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया

संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
जूनतारालाई तिमी मागेर

बगी आउने बतासलाई सोधेको हुन्छु सधैँ
तिमीले सन्देश कुनै पठाएको छौ कि भन्दै

अर्को जिन्दगी साथै काटौँला
रहर अधुरा पूरा गरौँला

तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया

संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
जूनतारालाई तिमी मागेर

तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया

तिमी अर्को जुनी आउनू है, माया
तिमी अर्को जुनी आउनू है, माया

⏱️ Synced Lyrics

[00:14.99] झरी पर्यो मुटु अनि आँखादेखि
[00:22.60] तिमीलाई नहेरी म सास लिनु कसो गरी?
[00:29.73] झरी पर्यो मुटु अनि आँखादेखि
[00:37.26] तिमीलाई नहेरी म सास लिनु कसो गरी?
[00:47.46] तिमी अर्को जुनी आउनू है, माया
[00:54.99] तिमी अर्को जुनी आउनू है, माया
[01:00.87]
[01:06.72] बगेको खोलालाई मायाले फर्काउँछ रे
[01:21.58] निदाएको घाम जस्तै बिउँझी फर्की आउनू है
[01:35.38] अर्को जुनीमा साथ निभाउँला
[01:42.86] वाचा अधुरा पूरा गरौँला
[01:50.13] तिमी अर्को जुनी आउनू है, माया
[01:57.63] तिमी अर्को जुनी आउनू है, माया
[02:05.34] संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
[02:20.18] जूनतारालाई तिमी मागेर
[02:26.19]
[02:35.45] बगी आउने बतासलाई सोधेको हुन्छु सधैँ
[02:50.19] तिमीले सन्देश कुनै पठाएको छौ कि भन्दै
[03:04.08] अर्को जिन्दगी साथै काटौँला
[03:11.33] रहर अधुरा पूरा गरौँला
[03:22.56] तिमी अर्को जुनी आउनू है, माया
[03:30.00] तिमी अर्को जुनी आउनू है, माया
[03:37.67] संसारको सीमा नागेर यो जुनी यसै बिताइदिउँला
[03:52.48] जूनतारालाई तिमी मागेर
[03:59.51] तिमी अर्को जुनी आउनू है, माया
[04:06.77] तिमी अर्को जुनी आउनू है, माया
[04:14.20] तिमी अर्को जुनी आउनू है, माया
[04:22.75] तिमी अर्को जुनी आउनू है, माया
[04:28.75]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings