Sushant KC - Behos
🎵 2094 characters
⏱️ 3:39 duration
🆔 ID: 7855818
📜 Lyrics
बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
मन खोज्छ बाटो तिमीसँगै हुनलाई
आँखै नहट्ने कस्तो मुहार!
नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर
साँच्चै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन?
मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
जूनतारा तिम्रो अघि के हो र, ए माया?
मन साह्रै लोभी भो तिम्रो आकृतिमा
हाँसिराख, हेरिरहन्छु म
मस्किराख, सुनाइरहन्छु म
साँच्चै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन? ओ
मनका सब कुरा खोलिदिन्थेँ म, तर
झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
मुटु मेरो चोरेर
आधीबाटोमै छोडेर नजाऊ न, ओ
अदृश्य कुरा देखाऊँ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन
त्यसैले बेहोश भए म, बिउँझाऊ है तिमी मलाई

⏱️ Synced Lyrics
[00:12.67] बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
[00:19.28] मन खोज्छ बाटो तिमीसँगै हुनलाई
[00:26.28] आँखै नहट्ने कस्तो मुहार!
[00:32.90] नाचौँ-नाचौँ लाग्छ तिम्लाई देखेर
[00:39.43] साँच्चै हो कि सपनाको संसारबाट
[00:46.27] आयौ तिमी मलाई यहाँ सताउन?
[00:52.36] मनका सब कुरा खोलिदिन्थेँ म, तर
[00:58.56] झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
[01:05.21] सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
[01:11.75] छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
[01:19.60]
[01:32.12] जूनतारा तिम्रो अघि के हो र, ए माया?
[01:38.87] मन साह्रै लोभी भो तिम्रो आकृतिमा
[01:45.81] हाँसिराख, हेरिरहन्छु म
[01:52.45] मस्किराख, सुनाइरहन्छु म
[01:59.08] साँच्चै हो कि सपनाको संसारबाट
[02:05.63] आयौ तिमी मलाई यहाँ सताउन? ओ
[02:15.29] मनका सब कुरा खोलिदिन्थेँ म, तर
[02:21.45] झन् टाढा जान्छौ कि भनी लाग्छ है डर
[02:27.96] सोच्छु म जे, तिमी पनि सोच्छौ भन न
[02:34.62] छन् होला लाखौँ विकल्प, तिमीलाई नै देख्छु म तर
[02:43.54]
[02:55.08] मुटु मेरो चोरेर
[02:57.87] आधीबाटोमै छोडेर नजाऊ न, ओ
[03:08.49] अदृश्य कुरा देखाऊँ म कसरी?
[03:11.31] सक्दिन होला अब त म पनि लुकाउन
[03:16.65]
[03:19.30] त्यसैले बेहोश भए म, बिउँझाऊ है तिमी मलाई
[03:28.02] मन खोज्छ बाटो तिमीसँगै हुनलाई
[03:32.53]