Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ghumi Ghumi (A Folk Journey)

👤 Sujan Chapagain 🎼 Ghumi Ghumi (A Folk Journey) ⏱️ 12:17
🎵 4399 characters
⏱️ 12:17 duration
🆔 ID: 7856205

📜 Lyrics

हा, ओइ, हा, ओइ
हा, ओइ, हा, ओइ
हा, ओइ, हा, ओइ
हा, ओइ, हा, ओइ

घुमीघुमी झऱ्यो ओरालीको बाटो
तिमी आउनू त्यही बाटो अरू आउनु साटो
अरू आउनु साटो नि, रिमै, अरू आउनु साटो
सुस्ताई-सुस्ताई चढ्यो उकालीको बाटो
बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो
रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो

सुर्ता हो कि माया हो? ज्यान जुरो-जुरो भो
सन्काइदेऊ कि बोलिदेऊ, भन्देऊ के कुरो हो
जून हो कि घाम हो दिनरातै सताउने?
मनले हो कि ओठले हो तिम्रै नाम रटाउने?

कपालैको लाउनू पर्दा हातले छोप्नु साटो
हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो
सिरमा लाउनू छड्के टोपी बुलबुलीको साटो
बुलबुलीको साटो नि, रिमै, बुलबुलीको साटो

आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा
आ, हा, आ-हा-आ-हा-हा
आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा
आ, हा, आ-हा-हा-हा-हा

सुनाइदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर?
चढाउँला देउरालीमै फूलपाती सोरेर
हाँसो हो कि बोली हो झन् नजिक-नजिक सऱ्याउने?
आँखैले कि मुटुले अचाक्ली मन पऱ्याउने?

यादै आए पुग्ने पो रैछ भोकनिन्द्राको साटो
भोकनिन्द्राको साटो नि, रिमै, भोकनिन्द्राको साटो
तिम्रै माया चलि नै रहने ढुकढुकी चल्नु साटो
ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो

मालचरीका बथान, हजुर, बासै सरी गए
आँसुसँगै दुःख झरे खुसीभरिलाई
रित्तो छाती हेरिरह्यो, मुटु दिई पठाएँ
आफ्नै हातले शिरफूल डाँडै कटाएँ
डाँडै कटाएँ, डाँडै कटाएँ

साटी जाऊ भो कस्तूरी माया, यसै छुट्नु साटो
यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो
लाग्यो भने बाडुल्की मलाई, आउँला यही बाटो
आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो

आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, आ, होइ
आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, होइ
आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, हा, होइ
आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, होइ

चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो
घुमिरह्यो घडीपला, पलाइरह्यो आसै यो
उडी आयो बादलु त बर्सिएर पानी
फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी

तिमी आउनू त्यही बाटो, रिमै, अरू आउनु साटो
बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो

⏱️ Synced Lyrics

[00:28.97] हा, ओइ, हा, ओइ
[00:35.75] हा, ओइ, हा, ओइ
[00:42.68] हा, ओइ, हा, ओइ
[00:49.54] हा, ओइ, हा, ओइ
[00:56.32] घुमीघुमी झऱ्यो ओरालीको बाटो
[01:10.22] तिमी आउनू त्यही बाटो अरू आउनु साटो
[01:23.78] अरू आउनु साटो नि, रिमै, अरू आउनु साटो
[01:37.47] सुस्ताई-सुस्ताई चढ्यो उकालीको बाटो
[01:51.24] बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो
[02:04.96] रित्तै आउनु साटो नि, रिमै, रित्तै आउनु साटो
[02:18.26]
[02:39.26] सुर्ता हो कि माया हो? ज्यान जुरो-जुरो भो
[02:53.04] सन्काइदेऊ कि बोलिदेऊ, भन्देऊ के कुरो हो
[03:06.70] जून हो कि घाम हो दिनरातै सताउने?
[03:20.46] मनले हो कि ओठले हो तिम्रै नाम रटाउने?
[03:34.21] कपालैको लाउनू पर्दा हातले छोप्नु साटो
[03:47.87] हातले छोप्नु साटो नि, रिमै, हातले छोप्नु साटो
[04:01.43] सिरमा लाउनू छड्के टोपी बुलबुलीको साटो
[04:15.28] बुलबुलीको साटो नि, रिमै, बुलबुलीको साटो
[04:27.56]
[05:03.31] आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा
[05:09.94] आ, हा, आ-हा-आ-हा-हा
[05:16.92] आ, हा, आ-हा-आ-हा, आ-हा-हा, हा, हा
[05:24.01] आ, हा, आ-हा-हा-हा-हा
[05:30.85]
[05:34.16] सुनाइदिऊँ कि लेखिदिऊँ नाम तिम्रो बाँसै कोरेर?
[05:47.96] चढाउँला देउरालीमै फूलपाती सोरेर
[06:01.45] हाँसो हो कि बोली हो झन् नजिक-नजिक सऱ्याउने?
[06:15.41] आँखैले कि मुटुले अचाक्ली मन पऱ्याउने?
[06:28.87] यादै आए पुग्ने पो रैछ भोकनिन्द्राको साटो
[06:42.62] भोकनिन्द्राको साटो नि, रिमै, भोकनिन्द्राको साटो
[06:56.39] तिम्रै माया चलि नै रहने ढुकढुकी चल्नु साटो
[07:09.63] ढुकढुकी चल्नु साटो नि, रिमै, ढुकढुकी चल्नु साटो
[07:22.55]
[07:51.62] मालचरीका बथान, हजुर, बासै सरी गए
[08:01.97] आँसुसँगै दुःख झरे खुसीभरिलाई
[08:12.19] रित्तो छाती हेरिरह्यो, मुटु दिई पठाएँ
[08:22.60] आफ्नै हातले शिरफूल डाँडै कटाएँ
[08:32.21] डाँडै कटाएँ, डाँडै कटाएँ
[08:40.92] साटी जाऊ भो कस्तूरी माया, यसै छुट्नु साटो
[08:54.72] यसै छुट्नु साटो नि, रिमै, यसै छुट्नु साटो
[09:08.40] लाग्यो भने बाडुल्की मलाई, आउँला यही बाटो
[09:22.29] आउँला यही बाटो नि, रिमै, आउँला यही बाटो
[09:36.26] आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, आ, होइ
[09:43.16] आ-हा-हा, होइ, आ, हा, होइ, आ, हा, हा, होइ
[09:49.84] आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, हा, होइ
[09:56.51] आ-हा-हा, होइ, आ, होइ, आ, हा, हा, होइ
[10:03.67]
[10:08.97] चलिरह्यो सासै, हजुर, त्यही छातीमा बासै भो
[10:22.81] घुमिरह्यो घडीपला, पलाइरह्यो आसै यो
[10:36.42] उडी आयो बादलु त बर्सिएर पानी
[10:49.84] फर्की आयो परान, हजुर, बाँच्यो जिन्दगानी
[11:03.34] तिमी आउनू त्यही बाटो, रिमै, अरू आउनु साटो
[11:17.01] बोकी आउनू एक मुठी माया रित्तै आउनु साटो
[11:29.35]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings