Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hazaar Sapana

👤 1974ad 🎼 Hazaar Sapana ⏱️ 4:06
🎵 1444 characters
⏱️ 4:06 duration
🆔 ID: 7856220

📜 Lyrics

जाँदै छु टाढा, भारि छ मन
धेरै छ गर्नु, छाेँटाे जीवन
सम्झन खाेज्दा आतिन्छु झन्
हजार सपना अधुरै छन्

जाँदै छु टाढा, भारि छ मन
धेरै छ गर्नु, छाेटाे जीवन
सम्झन खाेज्दा आतिन्छु झन्
हजार सपना अधुरै छन्

बिरानाे देशमा गाउँघरकाे माया
तापभुमिमा हिमालकाे छाँया
लागेकि मुगलान अन्धविश्वासमा
पर्ला कि फेर्न बन्द आकाशमा
विर्सेर बस्न, दशनङ्गा घस्न
सिकाैँला दैवकाे दयाले

बनाउँदै हिँड्दा सुनका नगर
आँखामा घुम्छन् आगनि घर
दशपुस्ता बढि लाहुरकै भर
नयाँ नेपालकाे कहाँ छ बगर

जाँदै छु टाढा, भारि छ मन
धेरै छ गर्नु, छाेँटाे जीवन
सम्झन खाेज्दा आतिन्छु झन्
हजार सपना अधुरै छन्

⏱️ Synced Lyrics

[00:27.29] जाँदै छु टाढा, भारि छ मन
[00:33.07] धेरै छ गर्नु, छाेँटाे जीवन
[00:38.19] सम्झन खाेज्दा आतिन्छु झन्
[00:43.58] हजार सपना अधुरै छन्
[00:48.82] जाँदै छु टाढा, भारि छ मन
[00:54.33] धेरै छ गर्नु, छाेटाे जीवन
[00:59.37] सम्झन खाेज्दा आतिन्छु झन्
[01:04.86] हजार सपना अधुरै छन्
[01:10.15]
[01:34.15] बिरानाे देशमा गाउँघरकाे माया
[01:41.06] तापभुमिमा हिमालकाे छाँया
[01:47.61] लागेकि मुगलान अन्धविश्वासमा
[01:54.36] पर्ला कि फेर्न बन्द आकाशमा
[02:00.78] विर्सेर बस्न, दशनङ्गा घस्न
[02:08.36] सिकाैँला दैवकाे दयाले
[02:17.29]
[02:38.45] बनाउँदै हिँड्दा सुनका नगर
[02:43.74] आँखामा घुम्छन् आगनि घर
[02:48.94] दशपुस्ता बढि लाहुरकै भर
[02:54.10] नयाँ नेपालकाे कहाँ छ बगर
[02:59.49] जाँदै छु टाढा, भारि छ मन
[03:05.24] धेरै छ गर्नु, छाेँटाे जीवन
[03:10.19] सम्झन खाेज्दा आतिन्छु झन्
[03:15.63] हजार सपना अधुरै छन्
[03:21.28]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings