Sayad Timi Nai
🎵 2898 characters
⏱️ 4:37 duration
🆔 ID: 7856430
📜 Lyrics
सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविष्य र वर्तमान
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविष्य र वर्तमान
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
गोधूलि साँझ हो, मिर्मिरे बिहान
आई भेट्ने गर, प्रिय, कम से कम
गोधूलि साँझ हो, मिर्मिरे बिहान
आई भेट्ने गर, प्रिय, कम से कम
बित्ला जुनी, होस गर है, प्रियतम
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
आसको मुना तिमी, गीतको सरगम
दिनरात बित्ने भो पर्खेर मिलन
आसको मुना तिमी, गीतको सरगम
दिनरात बित्ने भो पर्खेर मिलन
बित्ला जुनी, होस गर है, प्रियतम
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविष्य र वर्तमान
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
सायद तिमी नै हौ भविष्य र वर्तमान
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविष्य र वर्तमान
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
गोधूलि साँझ हो, मिर्मिरे बिहान
आई भेट्ने गर, प्रिय, कम से कम
गोधूलि साँझ हो, मिर्मिरे बिहान
आई भेट्ने गर, प्रिय, कम से कम
बित्ला जुनी, होस गर है, प्रियतम
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
आसको मुना तिमी, गीतको सरगम
दिनरात बित्ने भो पर्खेर मिलन
आसको मुना तिमी, गीतको सरगम
दिनरात बित्ने भो पर्खेर मिलन
बित्ला जुनी, होस गर है, प्रियतम
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
सायद तिमी नै हौ मेरो दिलको धड्कन
सायद तिमी नै हौ भविष्य र वर्तमान
दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
दुनियाँले के-के भन्ला तिम्रो बारेमा
सहन म त सक्दिन यस्तो कुरा
आइदेऊ बरु एक्लो यो जीवनमा
⏱️ Synced Lyrics
[00:11.82] सायद तिमी नै हौ मेरो दिलको धड्कन
[00:17.64] सायद तिमी नै हौ भविष्य र वर्तमान
[00:23.36] दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
[00:28.97] दुनियाँले के-के भन्ला तिम्रो बारेमा
[00:33.49] सहन म त सक्दिन यस्तो कुरा
[00:36.28] आइदेऊ बरु एक्लो यो जीवनमा
[00:40.32] सायद तिमी नै हौ मेरो दिलको धड्कन
[00:45.82] सायद तिमी नै हौ भविष्य र वर्तमान
[00:51.58] दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
[00:57.18] दुनियाँले के-के भन्ला तिम्रो बारेमा
[01:01.50] सहन म त सक्दिन यस्तो कुरा
[01:04.60] आइदेऊ बरु एक्लो यो जीवनमा
[01:07.23]
[01:19.97] गोधूलि साँझ हो, मिर्मिरे बिहान
[01:26.93] आई भेट्ने गर, प्रिय, कम से कम
[01:34.06] गोधूलि साँझ हो, मिर्मिरे बिहान
[01:41.12] आई भेट्ने गर, प्रिय, कम से कम
[01:48.15] बित्ला जुनी, होस गर है, प्रियतम
[01:53.75] दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
[01:59.38] दुनियाँले के-के भन्ला तिम्रो बारेमा
[02:03.87] सहन म त सक्दिन यस्तो कुरा
[02:06.66] आइदेऊ बरु एक्लो यो जीवनमा
[02:09.69]
[02:33.47] आसको मुना तिमी, गीतको सरगम
[02:40.26] दिनरात बित्ने भो पर्खेर मिलन
[02:47.32] आसको मुना तिमी, गीतको सरगम
[02:54.51] दिनरात बित्ने भो पर्खेर मिलन
[03:01.55] बित्ला जुनी, होस गर है, प्रियतम
[03:35.44] दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
[03:41.18] दुनियाँले के-के भन्ला तिम्रो बारेमा
[03:45.45] सहन म त सक्दिन यस्तो कुरा
[03:48.29] आइदेऊ बरु एक्लो यो जीवनमा
[03:52.22] सायद तिमी नै हौ मेरो दिलको धड्कन
[03:57.89] सायद तिमी नै हौ भविष्य र वर्तमान
[04:03.53] दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा
[04:09.28] दुनियाँले के-के भन्ला तिम्रो बारेमा
[04:13.75] सहन म त सक्दिन यस्तो कुरा
[04:16.43] आइदेऊ बरु एक्लो यो जीवनमा
[04:19.48]