K Hunthyo Hola Hami Sangai Bhayeko Bhaye?
🎵 2855 characters
⏱️ 5:46 duration
🆔 ID: 7899500
📜 Lyrics
हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी
यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि
यही, यही नै हो अन्त्य, थाहा छ हामीलाई, तैपनि खुशी छौँ हामी दुई

के हुन्थ्यो होला हामी सँगै भएको भए?
यस्तै नै कुरा मैले कति सोची बसेँ
अफसोस गर्ने मान्छे म कहिले बनेछु?
यस्तै नै कुरा कति मैले सोची बसेछु, तर
तिमीलाई मन पर्ने गीत म सुन्दिन
हामीले सँगै हेरको movie म हेर्दिन
तिमीलाई मन पर्ने किताब मैले साटिसकेको छु
तिम्रो शहरमा म झुक्केर नि आउँदिन
सक्ने भए बनाइदिन्थेँ तिम्रो लागि एउटा शहर
हुँदैन थियौ कहिल्यै एक्लो तिमी
डम, डम, डम, डम
तिमीलाई माया गर्ने सबैजना समेटी
हुँदैन थियौ कहिल्यै एक्लो तिमी
के हुन्थ्यो होला हामी सँगै भएको भए?
यस्तै नै कुरा मैले कति सोची बसेँ
अफसोस गर्ने मान्छे म कहिले बनेछु?
यस्तै नै कुरा मैले कति सोची बसेछु
Ooh, हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी

⏱️ Synced Lyrics
[00:28.20] हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
[00:44.30] यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी
[01:02.64] यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि
[01:18.70] यही, यही नै हो अन्त्य, थाहा छ हामीलाई, तैपनि खुशी छौँ हामी दुई
[01:34.86] यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि
[01:54.30] के हुन्थ्यो होला हामी सँगै भएको भए?
[02:02.48] यस्तै नै कुरा मैले कति सोची बसेँ
[02:10.49] अफसोस गर्ने मान्छे म कहिले बनेछु?
[02:18.74] यस्तै नै कुरा कति मैले सोची बसेछु, तर
[02:26.60] तिमीलाई मन पर्ने गीत म सुन्दिन
[02:34.62] हामीले सँगै हेरको movie म हेर्दिन
[02:42.99] तिमीलाई मन पर्ने किताब मैले साटिसकेको छु
[02:50.91] तिम्रो शहरमा म झुक्केर नि आउँदिन
[02:57.57]
[03:33.33] सक्ने भए बनाइदिन्थेँ तिम्रो लागि एउटा शहर
[03:42.41] हुँदैन थियौ कहिल्यै एक्लो तिमी
[03:49.63] डम, डम, डम, डम
[03:51.76] तिमीलाई माया गर्ने सबैजना समेटी
[03:58.81] हुँदैन थियौ कहिल्यै एक्लो तिमी
[04:08.23] के हुन्थ्यो होला हामी सँगै भएको भए?
[04:16.22] यस्तै नै कुरा मैले कति सोची बसेँ
[04:24.36] अफसोस गर्ने मान्छे म कहिले बनेछु?
[04:32.12] यस्तै नै कुरा मैले कति सोची बसेछु
[04:41.47] Ooh, हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
[04:59.30] यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी
[05:17.39] यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि
[05:33.86]