Tyaag
🎵 1198 characters
⏱️ 4:00 duration
🆔 ID: 7916080
📜 Lyrics
साँझ बढ्यो, याद पनि
हावा चिसो, मन पनि
भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
हात बढाऊ, तिमी र म हामी बनौँ
आड बन कठोरतामा
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला
हावा चिसो, मन पनि
भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
हात बढाऊ, तिमी र म हामी बनौँ
आड बन कठोरतामा
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला
बाँधिदिएँ तिमीलाई अँगालोमा
जाने भए सँगै लग
जुर्ने भए जुराऊँ न
त्यागिदिने भए मिल्थ्यो होला
⏱️ Synced Lyrics
[00:16.38] साँझ बढ्यो, याद पनि
[00:23.97] हावा चिसो, मन पनि
[00:31.54] भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
[00:38.80] अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
[01:02.73] त्यागिदिने भए मिल्थ्यो होला
[01:09.51] बाँधिदिएँ तिमीलाई अँगालोमा
[01:18.23] जाने भए सँगै लग
[01:25.84] जुर्ने भए जुराऊँ न
[01:49.45] हात बढाऊ, तिमी र म हामी बनौँ
[01:56.74] आड बन कठोरतामा
[02:04.92] त्यागिदिने भए मिल्थ्यो होला
[02:12.37] बाँधिदिएँ तिमीलाई अँगालोमा
[02:20.29] जाने भए सँगै लग
[02:27.86] जुर्ने भए जुराऊँ न
[03:14.89] त्यागिदिने भए मिल्थ्यो होला
[03:22.18] बाँधिदिएँ तिमीलाई अँगालोमा
[03:30.06] जाने भए सँगै लग
[03:37.59] जुर्ने भए जुराऊँ न
[03:45.75] त्यागिदिने भए मिल्थ्यो होला
[03:55.03]
[00:23.97] हावा चिसो, मन पनि
[00:31.54] भेट न भेट तिमी आधाबाटो, म आउँछु आधी
[00:38.80] अप्ठेरा वेग नि कट्छ, के हो र हाम्रो दूरी?
[01:02.73] त्यागिदिने भए मिल्थ्यो होला
[01:09.51] बाँधिदिएँ तिमीलाई अँगालोमा
[01:18.23] जाने भए सँगै लग
[01:25.84] जुर्ने भए जुराऊँ न
[01:49.45] हात बढाऊ, तिमी र म हामी बनौँ
[01:56.74] आड बन कठोरतामा
[02:04.92] त्यागिदिने भए मिल्थ्यो होला
[02:12.37] बाँधिदिएँ तिमीलाई अँगालोमा
[02:20.29] जाने भए सँगै लग
[02:27.86] जुर्ने भए जुराऊँ न
[03:14.89] त्यागिदिने भए मिल्थ्यो होला
[03:22.18] बाँधिदिएँ तिमीलाई अँगालोमा
[03:30.06] जाने भए सँगै लग
[03:37.59] जुर्ने भए जुराऊँ न
[03:45.75] त्यागिदिने भए मिल्थ्यो होला
[03:55.03]