Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kheladi

👤 Sushant KC feat. Utsav 🎼 Kheladi - Single ⏱️ 4:15
🎵 2599 characters
⏱️ 4:15 duration
🆔 ID: 7935107

📜 Lyrics

खेलाडी मलाई बनाइदिँदा भो
गफाडी, खराबी मै, ओ-ओ
के गर्नु? माया नि, माया नि सजायबिनाको
अपराधी भइराखियो, ओ-ओ

ओ माया, तिम्रो साथमा, ओ-ओ
म त पल-पल हरेक रमाउँथेँ
दोषी नै नाममा, ओ-ओ
तिमी हालिदिने भए कहाँ फकाउँथेँ म

जुनेली रात नि भन्छ (जुनेली रात नि भन्छ)
"नहेरिराखे नि हुन्छ" (नहेरिराखे नि हुन्छ)
जुनेली रात नि भन्छ
"नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ"

(जानु नै रैछ)
(जानु नै रैछ)

आज फेरि यो दिमाग र मन झगडामा दह्रो परे
अनगिन्ती वादविवादमा हाल भो कस्तो भने
के तिम्रो मनको बाघले खाएको दिमाग उपचार गरेर बसुम् म?
बरु अन्तै जाने विचार गरेँ, म हार मानेँ यो कसमबाट
सोचेँ तिमीले अनुसार नै हुनुपर्ने नै रैछ
परिप्रेक्ष्य नै एक नै मात्र देखे, अब के भन्नु र, के?

भेटाई देखाऊ खराबीबिनाको
कोही साथी, सहयात्री यो, ओ-ओ
के गर्नु? माया नि, माया नि सजायबिनाको
अपराधी भइराखियो, ओ-ओ

ओ माया, तिम्रो साथमा, ओ-ओ
म त पल-पल हरेक रमाउँथेँ
दोषी नै नाममा, ओ-ओ
तिमी हालिदिने भए कहाँ फकाउँथेँ म

जुनेली रात नि भन्छ
"नहेरिराख बगैँचाबाट, ओ मैँचा
म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ"

अन्धकारमा, डुब्दै जहाजमा
तैरिँदै थियौ तिमी, थेँ म नि

⏱️ Synced Lyrics

[00:15.31] खेलाडी मलाई बनाइदिँदा भो
[00:21.34] गफाडी, खराबी मै, ओ-ओ
[00:26.47] के गर्नु? माया नि, माया नि सजायबिनाको
[00:33.16] अपराधी भइराखियो, ओ-ओ
[00:37.89] ओ माया, तिम्रो साथमा, ओ-ओ
[00:41.52] म त पल-पल हरेक रमाउँथेँ
[00:44.19] दोषी नै नाममा, ओ-ओ
[00:47.58] तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
[00:51.16] जुनेली रात नि भन्छ (जुनेली रात नि भन्छ)
[00:57.34] "नहेरिराखे नि हुन्छ" (नहेरिराखे नि हुन्छ)
[01:03.13] जुनेली रात नि भन्छ
[01:06.14] "नहेरिराख बगैँचाबाट, ओ मैँचा
[01:11.07] म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ"
[01:19.45] (जानु नै रैछ)
[01:25.40] (जानु नै रैछ)
[01:27.42]
[01:45.38] आज फेरि यो दिमाग र मन झगडामा दह्रो परे
[01:51.24] अनगिन्ती वादविवादमा हाल भो कस्तो भने
[01:55.77] के तिम्रो मनको बाघले खाएको दिमाग उपचार गरेर बसुम् म?
[02:02.50] बरु अन्तै जाने विचार गरेँ, म हार मानेँ यो कसमबाट
[02:08.67] सोचेँ तिमीले अनुसार नै हुनुपर्ने नै रैछ
[02:13.88] परिप्रेक्ष्य नै एक नै मात्र देखे, अब के भन्नु र, के?
[02:21.31] भेटाई देखाऊ खराबीबिनाको
[02:27.37] कोही साथी, सहयात्री यो, ओ-ओ
[02:32.50] के गर्नु? माया नि, माया नि सजायबिनाको
[02:39.25] अपराधी भइराखियो, ओ-ओ
[02:43.75] ओ माया, तिम्रो साथमा, ओ-ओ
[02:47.46] म त पल-पल हरेक रमाउँथेँ
[02:50.18] दोषी नै नाममा, ओ-ओ
[02:53.58] तिमी हालिदिने भए कहाँ फकाउँथेँ म
[02:57.24] जुनेली रात नि भन्छ
[03:00.38] "नहेरिराख बगैँचाबाट, ओ मैँचा
[03:05.07] म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ"
[03:09.29]
[03:56.39] अन्धकारमा, डुब्दै जहाजमा
[04:02.23] तैरिँदै थियौ तिमी, थेँ म नि
[04:10.73]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings