Bhaagi Jaaun Timi Ra Ma
🎵 1438 characters
⏱️ 3:45 duration
🆔 ID: 8050712
📜 Lyrics
पारि त्यो गाउँमा छ रे
हामीले खोजेको संसार
तिमी र म आजै जाऊँ न
सधैँभरिलाई हराउन
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
भोलिलाई नसारेर
नथुपारौँ यो सपना
फर्की-फर्की आउँदैन रे
खुसी हुँदै जिउने अवसर
अवसर, अवसर, अवसर
मन मेरो मुस्कुराउँछ
माया, तिम्रो साथ पाउँदा
बनी पन्छी उडी जाऊँ न
पारिको त्यो गाउँमा
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
(पारि त्यो गाउँमा छ रे) पारि त्यो
(हामीले खोजेको संसार) गाउँमा
(तिमी र म आजै जाऊँ न) जाऊँ न
(सधैँभरिलाई हराउन)
तिमी र म
हामीले खोजेको संसार
तिमी र म आजै जाऊँ न
सधैँभरिलाई हराउन
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
भोलिलाई नसारेर
नथुपारौँ यो सपना
फर्की-फर्की आउँदैन रे
खुसी हुँदै जिउने अवसर
अवसर, अवसर, अवसर
मन मेरो मुस्कुराउँछ
माया, तिम्रो साथ पाउँदा
बनी पन्छी उडी जाऊँ न
पारिको त्यो गाउँमा
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन्
कोही झूठो बोल्दैनन्
कोही दुःखी हुँदैनन् त्यहाँ
(पारि त्यो गाउँमा छ रे) पारि त्यो
(हामीले खोजेको संसार) गाउँमा
(तिमी र म आजै जाऊँ न) जाऊँ न
(सधैँभरिलाई हराउन)
तिमी र म
⏱️ Synced Lyrics
[00:13.97] पारि त्यो गाउँमा छ रे
[00:18.81] हामीले खोजेको संसार
[00:24.13] तिमी र म आजै जाऊँ न
[00:28.92] सधैँभरिलाई हराउन
[00:33.21]
[00:43.33] कोही झूठो बोल्दैनन्
[00:48.31] कोही दुःखी हुँदैनन्
[00:53.34] कोही झूठो बोल्दैनन्
[00:58.48] कोही दुःखी हुँदैनन् त्यहाँ
[01:04.79]
[01:23.50] भोलिलाई नसारेर
[01:28.88] नथुपारौँ यो सपना
[01:33.88] फर्की-फर्की आउँदैन रे
[01:38.85] खुसी हुँदै जिउने अवसर
[01:43.24] अवसर, अवसर, अवसर
[01:51.50]
[02:33.79] मन मेरो मुस्कुराउँछ
[02:38.74] माया, तिम्रो साथ पाउँदा
[02:43.81] बनी पन्छी उडी जाऊँ न
[02:48.89] पारिको त्यो गाउँमा
[02:54.65] कोही झूठो बोल्दैनन्
[02:59.62] कोही दुःखी हुँदैनन्
[03:04.62] कोही झूठो बोल्दैनन्
[03:09.74] कोही दुःखी हुँदैनन् त्यहाँ
[03:15.88] (पारि त्यो गाउँमा छ रे) पारि त्यो
[03:20.64] (हामीले खोजेको संसार) गाउँमा
[03:25.88] (तिमी र म आजै जाऊँ न) जाऊँ न
[03:30.74] (सधैँभरिलाई हराउन)
[03:37.64] तिमी र म
[03:40.39]
[00:18.81] हामीले खोजेको संसार
[00:24.13] तिमी र म आजै जाऊँ न
[00:28.92] सधैँभरिलाई हराउन
[00:33.21]
[00:43.33] कोही झूठो बोल्दैनन्
[00:48.31] कोही दुःखी हुँदैनन्
[00:53.34] कोही झूठो बोल्दैनन्
[00:58.48] कोही दुःखी हुँदैनन् त्यहाँ
[01:04.79]
[01:23.50] भोलिलाई नसारेर
[01:28.88] नथुपारौँ यो सपना
[01:33.88] फर्की-फर्की आउँदैन रे
[01:38.85] खुसी हुँदै जिउने अवसर
[01:43.24] अवसर, अवसर, अवसर
[01:51.50]
[02:33.79] मन मेरो मुस्कुराउँछ
[02:38.74] माया, तिम्रो साथ पाउँदा
[02:43.81] बनी पन्छी उडी जाऊँ न
[02:48.89] पारिको त्यो गाउँमा
[02:54.65] कोही झूठो बोल्दैनन्
[02:59.62] कोही दुःखी हुँदैनन्
[03:04.62] कोही झूठो बोल्दैनन्
[03:09.74] कोही दुःखी हुँदैनन् त्यहाँ
[03:15.88] (पारि त्यो गाउँमा छ रे) पारि त्यो
[03:20.64] (हामीले खोजेको संसार) गाउँमा
[03:25.88] (तिमी र म आजै जाऊँ न) जाऊँ न
[03:30.74] (सधैँभरिलाई हराउन)
[03:37.64] तिमी र म
[03:40.39]