Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Angalo

👤 Bibash Jk feat. G-beats 🎼 Angalo - Single ⏱️ 4:25
🎵 5394 characters
⏱️ 4:25 duration
🆔 ID: 8051030

📜 Lyrics

यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन

हो, जिन्दगीको दुःखसुख आधा बाँड्नु छ
म बन्छु तिम्रो कृष्ण, तिमी राधा बन्नू ल
खासै धनी छैन म, मात्र दुईपेट पाल्न सक्छु
आँटोपिठो जे छ खाउँला, जीवन सादा बाचुँला

पैसामा दाँज्ने आफन्तबाट टाढै बस्नू ल
थाछ तिम्रो स्वतन्त्रतामाथि बाधा भाछु म
राम्रो फूल देखेसी हात लगाउने धेरै हुन्छन् यहाँ
माफ गर सम्बन्ध जोगाउन काँडा भाछु म

तिमी कामले थाक्दा सक्छु मैले मालिश गर्नलाई
छैन समाजको नजरमा मलाई मर्द बन्नलाई
मलाई गाह्रो पर्दा अँगालोमा बेरिदिए पुग्छ
पर्दैन नि भोकैभोकै तिमी बर्त बस्नलाई

तिमी रिसले आगो हुँदा पानी बन्छु म
भोलि नातिलाई सुनाउँदा कथा, रानी बन्नू ल
कहिलेकाहीँ कामले थाक्दा रक्सी पिउँछु म
मलाई थोरै-थोरै मात्र तिमी गाली गर्नू ल

मलाई जित्नुछैन एक्लै, सँगै हारिदिए पुग्छ
म हारी रुँदा आँसु तिम्ले झारिदिए पुग्छ
तिमीबाट फाइदा मलाई केही चाहिँदैन
मात्र मेरी आमालाई आफ्नै मानिदिए पुग्छ

आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर

यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन

हो, आँखा गाजलु, मुस्कान लजालु, बोली नशालु
सम्झी टोलाउँछु तिमीलाई म किन?
हो, आँखा जुधेसी भुल्नै सकिन, मनको कुरा त
खोल्नै सकिन तिमीसामु म किन?

हाम्रो मायादेखि डाहा गर्नेछ नि संसारले
मात्र विश्वास गर्नू तिमी, नहेर्नू शङ्काले
तिम्रो भूतकालमा के भयो केही फरक पर्दैन
मात्र वर्तमान र भविष्यमा मलाई अँगाले

तिम्रो साथीले जस्तो मैले सक्दिन हसाउन
म सक्छु मात्र तिम्रो सिउँदोलाई सजाउन
म सक्छु मात्र तिम्रो इज्जतलाई बचाउन
म सक्छु मात्र पूरै जिन्दगी कटाउन

तिम्रो मायामा बाँध्धेको छु म
जिन्दगीभरलाई हात देको छु त
ख्यालठट्टा गऱ्या हैन नि
मन छ नि सातफेरो घुम्न

आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर

यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
मन छ नि तिमीसँगै अँगालोमा बाँधिन

⏱️ Synced Lyrics

[00:19.79] यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
[00:24.79] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[00:30.19] यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
[00:35.26] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[00:40.86] हो, जिन्दगीको दुःखसुख आधा बाँड्नु छ
[00:44.23] म बन्छु तिम्रो कृष्ण, तिमी राधा बन्नू ल
[00:46.64] खासै धनी छैन म, मात्र दुईपेट पाल्न सक्छु
[00:49.34] आँटोपिठो जे छ खाउँला, जीवन सादा बाचुँला
[00:51.62] पैसामा दाँज्ने आफन्तबाट टाढै बस्नू ल
[00:54.37] थाछ तिम्रो स्वतन्त्रतामाथि बाधा भाछु म
[00:56.98] राम्रो फूल देखेसी हात लगाउने धेरै हुन्छन् यहाँ
[00:59.50] माफ गर सम्बन्ध जोगाउन काँडा भाछु म
[01:02.24] तिमी कामले थाक्दा सक्छु मैले मालिश गर्नलाई
[01:04.90] छैन समाजको नजरमा मलाई मर्द बन्नलाई
[01:07.57] मलाई गाह्रो पर्दा अँगालोमा बेरिदिए पुग्छ
[01:10.16] पर्दैन नि भोकैभोकै तिमी बर्त बस्नलाई
[01:12.97] तिमी रिसले आगो हुँदा पानी बन्छु म
[01:15.37] भोलि नातिलाई सुनाउँदा कथा, रानी बन्नू ल
[01:17.93] कहिलेकाहीँ कामले थाक्दा रक्सी पिउँछु म
[01:20.30] मलाई थोरै-थोरै मात्र तिमी गाली गर्नू ल
[01:23.23] मलाई जित्नुछैन एक्लै, सँगै हारिदिए पुग्छ
[01:25.90] म हारी रुँदा आँसु तिम्ले झारिदिए पुग्छ
[01:28.62] तिमीबाट फाइदा मलाई केही चाहिँदैन
[01:31.03] मात्र मेरी आमालाई आफ्नै मानिदिए पुग्छ
[01:34.14] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[01:39.44] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[01:44.41] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[01:49.96] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[01:53.88] यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
[01:58.76] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[02:04.19] यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
[02:09.37] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[02:14.09]
[02:25.85] हो, आँखा गाजलु, मुस्कान लजालु, बोली नशालु
[02:30.08] सम्झी टोलाउँछु तिमीलाई म किन?
[02:36.15] हो, आँखा जुधेसी भुल्नै सकिन, मनको कुरा त
[02:40.42] खोल्नै सकिन तिमीसामु म किन?
[02:46.62] हाम्रो मायादेखि डाहा गर्नेछ नि संसारले
[02:49.18] मात्र विश्वास गर्नू तिमी, नहेर्नू शङ्काले
[02:51.87] तिम्रो भूतकालमा के भयो केही फरक पर्दैन
[02:54.54] मात्र वर्तमान र भविष्यमा मलाई अँगाले
[02:57.06] तिम्रो साथीले जस्तो मैले सक्दिन हसाउन
[02:59.95] म सक्छु मात्र तिम्रो सिउँदोलाई सजाउन
[03:02.34] म सक्छु मात्र तिम्रो इज्जतलाई बचाउन
[03:05.00] म सक्छु मात्र पूरै जिन्दगी कटाउन
[03:08.26] तिम्रो मायामा बाँध्धेको छु म
[03:10.51] जिन्दगीभरलाई हात देको छु त
[03:13.27] ख्यालठट्टा गऱ्या हैन नि
[03:15.93] मन छ नि सातफेरो घुम्न
[03:18.58] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[03:23.51] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[03:29.04] आउनू है तिमी फर्केर, बसिरहन्छु म पर्खेर
[03:34.02] तिमीलाई नै सम्झेर, सम्झेर, सम्झेर
[03:38.01] यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
[03:42.96] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[03:48.56] यदि हात दिन्छ्यौ भने साथ कहिले छाड्दिन
[03:53.85] मन छ नि तिमीसँगै अँगालोमा बाँधिन
[03:58.51]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings