Jalai Mai
🎵 1959 characters
⏱️ 4:49 duration
🆔 ID: 8093675
📜 Lyrics
This is one of my songs from the latest album, in theory
It's called Khoj
सधैँभरिको हैन यो जुनी, केही समयको जीवनशैली
पाए पनि हुन्छ है गाह्रो, नपाए नि नहुनी
रात बित्यो सोचमा डुबी, दिन गयो डाँडापारि
मन मेरो तिमी प्रति, ज्यान भने समुन्द्रपारि
परेँ है म जालैमै
परेँ है म जालैमै
कतै उठ्यो कि तिम्रो मनमा प्रसङ्गको ती प्रश्नहरू?
लक्ष्य एउटै नभए पनि बाटो सँगै हिँडौँ बरु
हराएको यात्रीलाई पर्दैन गन्तव्यको परवाह
कतै हार खायौ भने बस तिमी मेरै भरमा
पर्यौ है जालैमै
पर्यौ है जालैमै
केही दुई शब्द बोल मायाको
जीवन त यसै जान्छ, अन्धकार नै छायाँ हो
छायाँ हो, छायाँ हो
घाम ढल्यो साँझको बेला, डाँडा ढाकेको छ है शीतले
बसेछु म बितेको यादमा, मनै छुने तिम्रो यादले
फर्की आउँछु तिमीतिरै, रमाइलो याद बोकी
यदि तिमीलाई बिर्सिएँ भने आफैलाई बिर्सिने हो कि?
परेँ है जालैमै
परेँ है जालैमै
परेँ है जालैमै
One more time