Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Phul Butte Sari Male

👤 Marmik Lama 🎼 Phul Butte Sari Male - Single ⏱️ 4:15
🎵 2798 characters
⏱️ 4:15 duration
🆔 ID: 8095302

📜 Lyrics

फूलबुट्टे सारी सपक्क पारी
पछ्यौरी मलमलको
फूलबुट्टे सारी सपक्क पारी
पछ्यौरी मलमलको

कौसीमा बसी तिमीले हेर्दा
मन मेरो हलचल भो
Hey, कौसीमा बसी तिमीले हेर्दा
मन मेरो हलचल भो

कान्छीको केश फिँजारिएछ
मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो
मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?

नाना-ना-नाना-नाना
नानाना-ना-नाना-नाना
नाना-ना-नाना-नाना
नाना-ना

नाना-ना-नाना-नाना
नानाना-ना-नाना-नाना
नाना-ना-नाना-नाना
नाना-ना

कान्छीको केश फिँजारिएछ
मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो
मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?

जाई फुलिसक्यो, जूही फुलिसक्यो
चमेली फुल्दै छ
जाई फुलिसक्यो, जूही फुलिसक्यो
चमेली फुल्दै छ

किन होला कुन्नि? यो मेरो मन
तिमी तिरै भुल्दै छ
Hey, किन होला कुन्नि? यो मेरो मन
तिमी तिरै भुल्दै छ

कान्छीको केश फिँजारिएछ
मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो
मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?

कान्छीको केश फिँजारिएछ
मै कोरीबाटी गरिदिऊँ कि?
रेशमी चुल्ठो, ओढाई घुम्टो
रेशमी चुल्ठो, ओढाई घुम्टो
मायाको रङ्ग भरिदिऊँ कि?
मायाको रङ्ग भरिदिऊँ कि?

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings