Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Malai Chhodera Timi

👤 Yash Kumar 🎼 Rain ⏱️ 5:09
🎵 2348 characters
⏱️ 5:09 duration
🆔 ID: 8135870

📜 Lyrics

मलाई छोडेर तिमी कुन संसारमा हरायौ?
मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?
(Hmm-hm, आ-हा-हा, हा)

मलाई छोडेर तिमी कुन संसारमा हरायौ?
मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?
मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?

Hmm, गल्ती गर्यौ तिम्ले शङ्का थियो मेरो मनमा
गल्ती गर्यौ तिम्ले शङ्का थियो मेरो मनमा
कस्तो हुरी आयो यो मेरो जीवनमा?
कस्तो हुरी आयो यो मेरो जीवनमा?

मसँगै रमाउँथ्यौ, कसरी आज अघायौ?
मलाई तिमी नै चाहिने, यो कस्तो बानी लगायौ?
मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?

बुझायौ न तिमीले, मैले पनि बुझिन
बुझायौ न तिमीले, मैले पनि बुझिन
गल्ती सोचेँ तिम्रै, तिम्रो सामु झुकिन
गल्ती सोचेँ तिम्रै, तिम्रो सामु झुकिन

ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला, ला

मुटुमा दुख्यौ तिमी, यो आँखामा रसायौ
मलाई तिमी नै चाहिने...

ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला
ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला
ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला

⏱️ Synced Lyrics

[00:29.05] मलाई छोडेर तिमी कुन संसारमा हरायौ?
[00:35.93] मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?
[00:43.27] (Hmm-hm, आ-हा-हा, हा)
[00:49.47] मलाई छोडेर तिमी कुन संसारमा हरायौ?
[00:56.55] मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?
[01:03.46] मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?
[01:11.39]
[01:47.77] Hmm, गल्ती गर्यौ तिम्ले शङ्का थियो मेरो मनमा
[01:55.45] गल्ती गर्यौ तिम्ले शङ्का थियो मेरो मनमा
[02:02.56] कस्तो हुरी आयो यो मेरो जीवनमा?
[02:09.32] कस्तो हुरी आयो यो मेरो जीवनमा?
[02:17.32]
[02:32.79] मसँगै रमाउँथ्यौ, कसरी आज अघायौ?
[02:39.44] मलाई तिमी नै चाहिने, यो कस्तो बानी लगायौ?
[02:49.55] मलाई तिमी नै चाहिने कस्तो बानी लगायौ?
[02:59.97]
[03:14.54] बुझायौ न तिमीले, मैले पनि बुझिन
[03:21.28] बुझायौ न तिमीले, मैले पनि बुझिन
[03:28.13] गल्ती सोचेँ तिम्रै, तिम्रो सामु झुकिन
[03:35.02] गल्ती सोचेँ तिम्रै, तिम्रो सामु झुकिन
[03:44.94] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
[03:51.70] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला, ला
[03:58.38] मुटुमा दुख्यौ तिमी, यो आँखामा रसायौ
[04:04.97] मलाई तिमी नै चाहिने...
[04:10.27]
[04:19.03] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
[04:25.93] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला
[04:32.73] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
[04:39.71] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला
[04:46.49] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला
[04:53.42] ला-ला, ला-ला-ला, ला, ला-ला, ला-ला-ला-ला
[04:59.93]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings