Ramri Keti
🎵 2917 characters
⏱️ 4:38 duration
🆔 ID: 8135974
📜 Lyrics
तिमी राम्री केटी, म रमाईलो मान्छे
म तिम्लाई माया गर्छु
तिमी मेरो साथी, घाम डाँडा माथि
जिन्दगी यस्तै नै हो
तिमी राम्री केटी, म रमाईलो मान्छे
म तिम्लाई माया गर्छु
तिमी मेरो साथी, घाम डाँडा माथि
जिन्दगी यस्तै नै हो
तिमी राम्री केटी, म रमाईलो मान्छे
म तिम्लाई माया गर्छु
म गर्छु, म तिमीलाई धेरै-धेरै-धेरै माया गर्छु मानन्
म तिमीलाई धेरै भन्दा धेरै माया गर्छु
म गर्छु, म तिमीलाई धेरै-धेरै-धेरै माया गर्छु मानन्
हे, म तिमीलाई धेरै भन्दा धेरै माया गर्छु
तिमी सोजी केटी, म अलि बाङ्गो मान्छे
म तिम्लाई माया गर्छु
तिमी मेरो साथी, घाम डाँडा माथि
जिन्दगी यस्तै नै हो
तिमी सोजी केटी, म अलि बाङ्गो मान्छे
म तिम्लाई माया गर्छु
तिमी मेरो साथी, घाम डाँडा माथि
जिन्दगी यस्तै नै हो
पागल यो मन छ, जिद्दी गरेर तिम्रै हुन्छु भन्छ
सुनन् तिम्रो त्यो मनले के भन्छ
पागल यो मन छ, जिद्दी गरेर तिम्रै हुन्छु भन्छ
सुनन् हे, तिम्रो त्यो मनले के भन्छ
तिमी धनी केटी, म अल्ली गरीब मान्छे
म तिम्लाई माया गर्छु
तिमी मेरो साथी, घाम डाँडा माथि
जिन्दगी यस्तै नै हो
तिमी धनी केटी, म अल्ली गरीब मान्छे
म तिमीलाई माया गर्छु

⏱️ Synced Lyrics
[00:28.23] तिमी राम्री केटी, म रमाईलो मान्छे
[00:32.12] म तिम्लाई माया गर्छु
[00:36.79] तिमी मेरो साथी, घाम डाँडा माथि
[00:41.38] जिन्दगी यस्तै नै हो
[00:46.24] तिमी राम्री केटी, म रमाईलो मान्छे
[00:49.47] म तिम्लाई माया गर्छु
[00:53.85] तिमी मेरो साथी, घाम डाँडा माथि
[00:58.25] जिन्दगी यस्तै नै हो
[01:02.30] तिमी राम्री केटी, म रमाईलो मान्छे
[01:06.56] म तिम्लाई माया गर्छु
[01:37.31] म गर्छु, म तिमीलाई धेरै-धेरै-धेरै माया गर्छु मानन्
[01:46.57] म तिमीलाई धेरै भन्दा धेरै माया गर्छु
[01:54.83] म गर्छु, म तिमीलाई धेरै-धेरै-धेरै माया गर्छु मानन्
[02:03.08] हे, म तिमीलाई धेरै भन्दा धेरै माया गर्छु
[02:08.22] तिमी सोजी केटी, म अलि बाङ्गो मान्छे
[02:11.74] म तिम्लाई माया गर्छु
[02:16.82] तिमी मेरो साथी, घाम डाँडा माथि
[02:22.01] जिन्दगी यस्तै नै हो
[02:26.17] तिमी सोजी केटी, म अलि बाङ्गो मान्छे
[02:29.46] म तिम्लाई माया गर्छु
[02:34.76] तिमी मेरो साथी, घाम डाँडा माथि
[02:39.42] जिन्दगी यस्तै नै हो
[03:11.08] पागल यो मन छ, जिद्दी गरेर तिम्रै हुन्छु भन्छ
[03:18.43] सुनन् तिम्रो त्यो मनले के भन्छ
[03:28.59] पागल यो मन छ, जिद्दी गरेर तिम्रै हुन्छु भन्छ
[03:35.83] सुनन् हे, तिम्रो त्यो मनले के भन्छ
[03:42.43] तिमी धनी केटी, म अल्ली गरीब मान्छे
[03:45.67] म तिम्लाई माया गर्छु
[03:51.10] तिमी मेरो साथी, घाम डाँडा माथि
[03:55.61] जिन्दगी यस्तै नै हो
[03:59.72] तिमी धनी केटी, म अल्ली गरीब मान्छे
[04:04.22] म तिमीलाई माया गर्छु
[04:08.33] तिमी मेरो साथी, घाम डाँडा माथि
[04:12.80] जिन्दगी यस्तै नै हो
[04:17.09] तिमी राम्री केटी, म रमाईलो मान्छे
[04:21.46] म तिमीलाई माया गर्छु
[04:25.87] म तिमीलाई माया गर्छु
[04:30.34] म तिमीलाई माया गर्छु
[04:35.11]