Timro Maichhuni
🎵 1915 characters
⏱️ 3:47 duration
🆔 ID: 8136100
📜 Lyrics
ए-हे-हे, ओ-हो-हाे, आ-हा-हा, hm-hm-hm
ए माया, तिम्रो मै छु नि
ए माया, तिम्रो मै छु नि
तर माया, तिमी मेरो हुने कि नहुने?
ए माया, तिम्रो मै छु नि
ओ-हो-हो, ओ-हो-हो
बाँचुन्जेल साथ म दिन्छु, मृत्यु मेरो बसमा छैन
(ओ-हो-हो, हो-हो-हो, आ-हा-हा, hm-hm-hm)
हो, बाँचुन्जेल साथ म दिन्छु, मृत्यु मेरो बसमा छैन
अँगालोमा बाँधिराख्नू, अरू चाहा केही छैन
ए माया, नहुनू बैगुनी
ए माया, नहुनू बैगुनी
भन, माया, तिमी मेरो हुने कि नहुने?
ए माया, तिम्रो मै छु नि
हो-हो-हो, ओ-हो-हो
दोधारमा नराख मलाई, पाप लाग्ला तिमीलाई फेरि
(ओ-हो-हो, हो-हो-हो, आ-हा-हा, hm-hm-hm)
हो, दोधारमा नराख मलाई, पाप लाग्ला तिमीलाई फेरि
माया लगाउनू हृदयसँग, नलाउनू माया रूपै हेरी
सुन, माया, तिमी नै यो मन छुने
ए माया, तिमी नै यो मन छुने
तर माया, तिमी मेरो हुने कि नहुने?
ए माया, तिम्रो मै छु नि
ला-ला-ला-ला, ला, ला, ला, ला, ला
ला-ला-ला-ला, ला-ला, ला, ला, ला

⏱️ Synced Lyrics
[00:07.48] ए-हे-हे, ओ-हो-हाे, आ-हा-हा, hm-hm-hm
[00:15.98] ए माया, तिम्रो मै छु नि
[00:23.95] ए माया, तिम्रो मै छु नि
[00:28.04] तर माया, तिमी मेरो हुने कि नहुने?
[00:33.99] ए माया, तिम्रो मै छु नि
[00:38.49]
[00:53.44] ओ-हो-हो, ओ-हो-हो
[00:58.41] बाँचुन्जेल साथ म दिन्छु, मृत्यु मेरो बसमा छैन
[01:05.59] (ओ-हो-हो, हो-हो-हो, आ-हा-हा, hm-hm-hm)
[01:13.65] हो, बाँचुन्जेल साथ म दिन्छु, मृत्यु मेरो बसमा छैन
[01:22.52] अँगालोमा बाँधिराख्नू, अरू चाहा केही छैन
[01:30.41]
[01:38.02] ए माया, नहुनू बैगुनी
[01:45.94] ए माया, नहुनू बैगुनी
[01:49.98] भन, माया, तिमी मेरो हुने कि नहुने?
[01:55.84] ए माया, तिम्रो मै छु नि
[02:00.43]
[02:19.68] हो-हो-हो, ओ-हो-हो
[02:24.44] दोधारमा नराख मलाई, पाप लाग्ला तिमीलाई फेरि
[02:31.44] (ओ-हो-हो, हो-हो-हो, आ-हा-हा, hm-hm-hm)
[02:39.79] हो, दोधारमा नराख मलाई, पाप लाग्ला तिमीलाई फेरि
[02:48.39] माया लगाउनू हृदयसँग, नलाउनू माया रूपै हेरी
[02:56.01]
[03:03.95] सुन, माया, तिमी नै यो मन छुने
[03:12.04] ए माया, तिमी नै यो मन छुने
[03:15.81] तर माया, तिमी मेरो हुने कि नहुने?
[03:21.93] ए माया, तिम्रो मै छु नि
[03:30.06] ला-ला-ला-ला, ला, ला, ला, ला, ला
[03:38.05] ला-ला-ला-ला, ला-ला, ला, ला, ला
[03:42.35]