Shanka Garnu
🎵 1596 characters
⏱️ 3:22 duration
🆔 ID: 8136118
📜 Lyrics
जाबो पैसाले किन्न पाइने सुनचाँदी, हीरामोतीलाई त मान्छेहरू
ताल्चा लाएर बन्द गरेर राख्छन्
तिमी त मेरो जिन्दगी हौ, गुम्ने सोचले मात्र पनि यो मन कति आतिन्छ
त्यो शब्दमा बयान गर्न गाह्रो छ
तर please, एकफेर तिमी नियालेर हेर त
मेरो शङ्कामा पनि तिमीले माया पाउनेछौ
माया, केवल माया
शङ्का गर्नु के गल्ती हो र?
शङ्काबिना के माया बढ्छ र?
शङ्का गर्नु के गल्ती हो र?
शङ्काबिना के माया बढ्छ र?
मेरो यो जिन्दगी तिम्रो नै नाम गरेँ
जिउनु र मर्नु पनि तिम्रो नै भर परेँ
हो, मेरो यो जिन्दगी तिम्रो नै नाम गरेँ
जिउनु र मर्नु पनि तिम्रो नै भर परेँ
भर पर्नु के गल्ती हो र?
मायाबिना के माया बढ्छ र?

⏱️ Synced Lyrics
[00:01.86] जाबो पैसाले किन्न पाइने सुनचाँदी, हीरामोतीलाई त मान्छेहरू
[00:07.57] ताल्चा लाएर बन्द गरेर राख्छन्
[00:12.21] तिमी त मेरो जिन्दगी हौ, गुम्ने सोचले मात्र पनि यो मन कति आतिन्छ
[00:19.54] त्यो शब्दमा बयान गर्न गाह्रो छ
[00:22.02] तर please, एकफेर तिमी नियालेर हेर त
[00:25.48] मेरो शङ्कामा पनि तिमीले माया पाउनेछौ
[00:28.32] माया, केवल माया
[00:32.35] शङ्का गर्नु के गल्ती हो र?
[00:38.88] शङ्काबिना के माया बढ्छ र?
[00:45.13] शङ्का गर्नु के गल्ती हो र?
[00:51.59] शङ्काबिना के माया बढ्छ र?
[00:57.98]
[01:39.65] मेरो यो जिन्दगी तिम्रो नै नाम गरेँ
[01:46.16] जिउनु र मर्नु पनि तिम्रो नै भर परेँ
[01:57.71] हो, मेरो यो जिन्दगी तिम्रो नै नाम गरेँ
[02:05.38] जिउनु र मर्नु पनि तिम्रो नै भर परेँ
[02:11.77] भर पर्नु के गल्ती हो र?
[02:17.90] मायाबिना के माया बढ्छ र?
[02:24.31] शङ्का गर्नु के गल्ती हो र?
[02:30.81] शङ्काबिना के माया बढ्छ र?
[02:37.52]