Mantramugdha
🎵 1671 characters
⏱️ 3:11 duration
🆔 ID: 8237728
📜 Lyrics
कल्पनामा डुब्न देऊ मलाई
कल्पनामै उड्दै, आकाश छुँदै
तारासँग कुरा गर्दै
त्यो ताराको बीच यो जून
तिमी मेरो यो गीतको धुन
मन्त्रमुग्ध भएँ म आज तिम्रो नै रङ्ग देखेर
मन्त्रमुग्ध भइसकेँ, अब जान्न तिम्लाई छोडेर
माया अपरिचित थियो
जब परिचित भयो
मनमा न्यानो गीत बज्यो
तिम्रै आगमनले मेरो हारमा जीत भयो
सरर उड्ने, आकाशै ढाक्ने बादलझैँ शीतल तिमी
तिमी हौ दैवको आकृति, तिमी-म सँगै हामी
तिमी मेरो कल्पनाको माया
यति धेरै कञ्चन यो छाया
कल्पना हो यस्तै
तिमी रहोओस् सँगै
के गरूँ तिम्रै हुनलाई?
तिम्रो मन त्यो छुनलाई म?
जिन्दगीको गोरेटो
फेरि घुम्दैफिर्दै त्यही बाटो
त्यो बाटो तिम्रो मनको
कल्पनामा डुब्न देऊ मलाई
कल्पनामै उड्दै, आकाश छुँदै
तारासँग कुरा गर्दै
कल्पनामै उड्दै, आकाश छुँदै
तारासँग कुरा गर्दै
त्यो ताराको बीच यो जून
तिमी मेरो यो गीतको धुन
मन्त्रमुग्ध भएँ म आज तिम्रो नै रङ्ग देखेर
मन्त्रमुग्ध भइसकेँ, अब जान्न तिम्लाई छोडेर
माया अपरिचित थियो
जब परिचित भयो
मनमा न्यानो गीत बज्यो
तिम्रै आगमनले मेरो हारमा जीत भयो
सरर उड्ने, आकाशै ढाक्ने बादलझैँ शीतल तिमी
तिमी हौ दैवको आकृति, तिमी-म सँगै हामी
तिमी मेरो कल्पनाको माया
यति धेरै कञ्चन यो छाया
कल्पना हो यस्तै
तिमी रहोओस् सँगै
के गरूँ तिम्रै हुनलाई?
तिम्रो मन त्यो छुनलाई म?
जिन्दगीको गोरेटो
फेरि घुम्दैफिर्दै त्यही बाटो
त्यो बाटो तिम्रो मनको
कल्पनामा डुब्न देऊ मलाई
कल्पनामै उड्दै, आकाश छुँदै
तारासँग कुरा गर्दै
⏱️ Synced Lyrics
[00:11.43] कल्पनामा डुब्न देऊ मलाई
[00:15.69] कल्पनामै उड्दै, आकाश छुँदै
[00:19.79] तारासँग कुरा गर्दै
[00:23.89] त्यो ताराको बीच यो जून
[00:27.56] तिमी मेरो यो गीतको धुन
[00:33.96] मन्त्रमुग्ध भएँ म आज तिम्रो नै रङ्ग देखेर
[00:45.13] मन्त्रमुग्ध भइसकेँ, अब जान्न तिम्लाई छोडेर
[00:56.44] माया अपरिचित थियो
[01:02.04] जब परिचित भयो
[01:07.72] मनमा न्यानो गीत बज्यो
[01:13.47] तिम्रै आगमनले मेरो हारमा जीत भयो
[01:24.78] सरर उड्ने, आकाशै ढाक्ने बादलझैँ शीतल तिमी
[01:36.10] तिमी हौ दैवको आकृति, तिमी-म सँगै हामी
[01:46.46]
[01:59.04] तिमी मेरो कल्पनाको माया
[02:04.70] यति धेरै कञ्चन यो छाया
[02:10.48] कल्पना हो यस्तै
[02:16.16] तिमी रहोओस् सँगै
[02:21.27] के गरूँ तिम्रै हुनलाई?
[02:27.37] तिम्रो मन त्यो छुनलाई म?
[02:38.23] जिन्दगीको गोरेटो
[02:43.30] फेरि घुम्दैफिर्दै त्यही बाटो
[02:48.93] त्यो बाटो तिम्रो मनको
[02:57.80] कल्पनामा डुब्न देऊ मलाई
[03:02.12] कल्पनामै उड्दै, आकाश छुँदै
[03:06.53] तारासँग कुरा गर्दै
[03:10.24]
[00:15.69] कल्पनामै उड्दै, आकाश छुँदै
[00:19.79] तारासँग कुरा गर्दै
[00:23.89] त्यो ताराको बीच यो जून
[00:27.56] तिमी मेरो यो गीतको धुन
[00:33.96] मन्त्रमुग्ध भएँ म आज तिम्रो नै रङ्ग देखेर
[00:45.13] मन्त्रमुग्ध भइसकेँ, अब जान्न तिम्लाई छोडेर
[00:56.44] माया अपरिचित थियो
[01:02.04] जब परिचित भयो
[01:07.72] मनमा न्यानो गीत बज्यो
[01:13.47] तिम्रै आगमनले मेरो हारमा जीत भयो
[01:24.78] सरर उड्ने, आकाशै ढाक्ने बादलझैँ शीतल तिमी
[01:36.10] तिमी हौ दैवको आकृति, तिमी-म सँगै हामी
[01:46.46]
[01:59.04] तिमी मेरो कल्पनाको माया
[02:04.70] यति धेरै कञ्चन यो छाया
[02:10.48] कल्पना हो यस्तै
[02:16.16] तिमी रहोओस् सँगै
[02:21.27] के गरूँ तिम्रै हुनलाई?
[02:27.37] तिम्रो मन त्यो छुनलाई म?
[02:38.23] जिन्दगीको गोरेटो
[02:43.30] फेरि घुम्दैफिर्दै त्यही बाटो
[02:48.93] त्यो बाटो तिम्रो मनको
[02:57.80] कल्पनामा डुब्न देऊ मलाई
[03:02.12] कल्पनामै उड्दै, आकाश छुँदै
[03:06.53] तारासँग कुरा गर्दै
[03:10.24]