Gala Pukka
🎵 2631 characters
⏱️ 4:32 duration
🆔 ID: 8318191
📜 Lyrics
Hey, ye-ye-ye-yeah, oh-oh-oh
साँच्चै रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
सुन न, रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
साँच्चै रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
Hey, yeah, yeah yeah
हिँड्छेउ कि नाइँ तिमी?
कि फुलेर बस्छ्यौ यहीँ?
कालो बादल आइसक्यो, बतासको साथ भई
हिँड्छ्यौ कि नाइँ तिमी?
कि फुलेर बस्छ्यौ यहीँ?
कालो बादल आइसक्यो, बतासको साथ भई
थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
अब त अति भो, बोक्ने छैन तिमीलाई साँगामा जस्तै
चारैतिर अँध्यारो भो, घरबाट पनि phone आउला है
थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
साँच्चै रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
साँच्चै रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
सुन न, रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
साँच्चै रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
Hey, yeah, yeah yeah
हिँड्छेउ कि नाइँ तिमी?
कि फुलेर बस्छ्यौ यहीँ?
कालो बादल आइसक्यो, बतासको साथ भई
हिँड्छ्यौ कि नाइँ तिमी?
कि फुलेर बस्छ्यौ यहीँ?
कालो बादल आइसक्यो, बतासको साथ भई
थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
अब त अति भो, बोक्ने छैन तिमीलाई साँगामा जस्तै
चारैतिर अँध्यारो भो, घरबाट पनि phone आउला है
थाहा छ नि तिमीलाई
म फकाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
जाऊ आज त, फकाउन्नँ तिमीलाई
के गर्छौ तिमी?
साँच्चै रिसाएकी हौ र तिमी?
के रिसाएको जस्तो गरेकी?
⏱️ Synced Lyrics
[00:25.07] Hey, ye-ye-ye-yeah, oh-oh-oh
[00:41.77] साँच्चै रिसाएकी हौ र तिमी?
[00:45.74] के रिसाएको जस्तो गरेकी?
[00:48.61] सुन न, रिसाएकी हौ र तिमी?
[00:51.74] के रिसाएको जस्तो गरेकी?
[00:54.60] थाहा छ नि तिमीलाई
[01:00.72] म फकाउँछु भनेर होला
[01:06.54] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[01:12.85] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[01:17.95] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[01:24.82] के गर्छौ तिमी?
[01:27.26] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[01:33.88] के गर्छौ तिमी?
[01:36.76] साँच्चै रिसाएकी हौ र तिमी?
[01:39.99] के रिसाएको जस्तो गरेकी?
[01:45.97] Hey, yeah, yeah yeah
[01:49.02]
[02:00.85] हिँड्छेउ कि नाइँ तिमी?
[02:04.08] कि फुलेर बस्छ्यौ यहीँ?
[02:07.24] कालो बादल आइसक्यो, बतासको साथ भई
[02:13.53] हिँड्छ्यौ कि नाइँ तिमी?
[02:16.23] कि फुलेर बस्छ्यौ यहीँ?
[02:19.68] कालो बादल आइसक्यो, बतासको साथ भई
[02:24.38] थाहा छ नि तिमीलाई
[02:30.64] म फकाउँछु भनेर होला
[02:36.56] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[02:42.66] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[02:48.24] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[02:55.00] के गर्छौ तिमी?
[03:01.50]
[03:13.56] अब त अति भो, बोक्ने छैन तिमीलाई साँगामा जस्तै
[03:22.52] चारैतिर अँध्यारो भो, घरबाट पनि phone आउला है
[03:30.38] थाहा छ नि तिमीलाई
[03:36.83] म फकाउँछु भनेर होला
[03:42.28] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[03:48.51] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[03:54.34] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[04:00.82] के गर्छौ तिमी?
[04:03.11] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[04:09.77] के गर्छौ तिमी?
[04:12.36] साँच्चै रिसाएकी हौ र तिमी?
[04:15.95] के रिसाएको जस्तो गरेकी?
[04:21.71]
[00:41.77] साँच्चै रिसाएकी हौ र तिमी?
[00:45.74] के रिसाएको जस्तो गरेकी?
[00:48.61] सुन न, रिसाएकी हौ र तिमी?
[00:51.74] के रिसाएको जस्तो गरेकी?
[00:54.60] थाहा छ नि तिमीलाई
[01:00.72] म फकाउँछु भनेर होला
[01:06.54] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[01:12.85] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[01:17.95] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[01:24.82] के गर्छौ तिमी?
[01:27.26] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[01:33.88] के गर्छौ तिमी?
[01:36.76] साँच्चै रिसाएकी हौ र तिमी?
[01:39.99] के रिसाएको जस्तो गरेकी?
[01:45.97] Hey, yeah, yeah yeah
[01:49.02]
[02:00.85] हिँड्छेउ कि नाइँ तिमी?
[02:04.08] कि फुलेर बस्छ्यौ यहीँ?
[02:07.24] कालो बादल आइसक्यो, बतासको साथ भई
[02:13.53] हिँड्छ्यौ कि नाइँ तिमी?
[02:16.23] कि फुलेर बस्छ्यौ यहीँ?
[02:19.68] कालो बादल आइसक्यो, बतासको साथ भई
[02:24.38] थाहा छ नि तिमीलाई
[02:30.64] म फकाउँछु भनेर होला
[02:36.56] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[02:42.66] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[02:48.24] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[02:55.00] के गर्छौ तिमी?
[03:01.50]
[03:13.56] अब त अति भो, बोक्ने छैन तिमीलाई साँगामा जस्तै
[03:22.52] चारैतिर अँध्यारो भो, घरबाट पनि phone आउला है
[03:30.38] थाहा छ नि तिमीलाई
[03:36.83] म फकाउँछु भनेर होला
[03:42.28] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[03:48.51] कि गाला पुक्क पारी हँसाउँछु भनेर होला
[03:54.34] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[04:00.82] के गर्छौ तिमी?
[04:03.11] जाऊ आज त, फकाउन्नँ तिमीलाई
[04:09.77] के गर्छौ तिमी?
[04:12.36] साँच्चै रिसाएकी हौ र तिमी?
[04:15.95] के रिसाएको जस्तो गरेकी?
[04:21.71]