Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Halla Chalecha

👤 Raju Lama 🎼 Raju Lama Mongolian Heart, Vol. 5 ⏱️ 6:27
🎵 2911 characters
⏱️ 6:27 duration
🆔 ID: 8339167

📜 Lyrics

हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै बिदेश जाँदा
बिदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई?
हो, कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई?
रोदिघरमा गाएको, लै-लै, लैबरि भाकालाई
ओ, दैब साक्षी छ
माया मेरो सच्चै चोखो छ
माया मेरो सच्चै चोखो छ

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी

सुन-सुन साथी है संगी यो गीत रच्दैछु
हो, सुन-सुन साथी है संगी यो गीत रच्दैछु
झुटो बोले मरि जाउ, लै-लै, केहि दिन मै आउँदैछु
ओ, सम्हाल आफूलाई कुरा काट्न देउ है काट्नेलाई
कुरा काट्न देउ है काट्नेलाई

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै बिदेश जाँदा
बिदेशैमा बसेछ भनेर
उतै तिर घरजम भो भनेर

हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार

हो, बिदेशैमा बसेछ भनेर
हो, उतै तिर घरजम भो भनेर
हो, आउँदैछु म माया नमार

⏱️ Synced Lyrics

[00:46.92] हल्ला चलेछ, राजै, चर्चा चलेछ
[00:53.35] हल्ला चलेछ, राजै, चर्चा चलेछ
[00:59.79] ओ, मै बिदेश जाँदा
[01:09.13] बिदेशैमा बसेछ भनेर
[01:15.60] उतैतिर घरजम भो भनेर
[01:21.75] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[01:35.77] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[01:49.74]
[02:08.61] कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई?
[02:16.78] हो, कसरी म भुल्छु नि, लै-लै, तिम्रो त्यो मायालाई?
[02:24.37] रोदिघरमा गाएको, लै-लै, लैबरि भाकालाई
[02:30.19] ओ, दैब साक्षी छ
[02:39.22] माया मेरो सच्चै चोखो छ
[02:45.71] माया मेरो सच्चै चोखो छ
[02:51.83] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[03:05.80] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[03:20.16] पर्खाइमा भिज्यो सिरानी
[03:26.42] सम्झनीमा बित्यो सपनी
[03:33.29]
[03:45.13] सुन-सुन साथी है संगी यो गीत रच्दैछु
[03:54.46] हो, सुन-सुन साथी है संगी यो गीत रच्दैछु
[04:00.80] झुटो बोले मरि जाउ, लै-लै, केहि दिन मै आउँदैछु
[04:06.92] ओ, सम्हाल आफूलाई कुरा काट्न देउ है काट्नेलाई
[04:22.25] कुरा काट्न देउ है काट्नेलाई
[04:28.60] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[04:42.35] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[04:56.53] हल्ला चलेछ, राजै, चर्चा चलेछ
[05:03.57] हल्ला चलेछ, राजै, चर्चा चलेछ
[05:09.21] ओ, मै बिदेश जाँदा
[05:18.63] बिदेशैमा बसेछ भनेर
[05:25.02] उतै तिर घरजम भो भनेर
[05:30.63] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[05:45.01] हा-हा-हा, हल्लै हल्लाको संसार, आउँदैछु म माया नमार
[05:58.74] हो, बिदेशैमा बसेछ भनेर
[06:04.78] हो, उतै तिर घरजम भो भनेर
[06:10.70] हो, आउँदैछु म माया नमार
[06:17.88]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings