Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aaaja Feri

👤 Yash Kumar 🎼 Timi ⏱️ 4:33
🎵 1683 characters
⏱️ 4:33 duration
🆔 ID: 8423120

📜 Lyrics

थाहा छ जुन चिज पाइँदैन, त्यो सधैँ अमूल्य हुन्छ
र यो पनि थाहा छ पाउनु मात्र पनि जिन्दगी हैन
तर पनि फेरि किन यो मन बारम्बार फर्केर उसकै बारेमा सोच्ने गर्छ?

आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
आज फेरि...

त्यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी
त्यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी
अँगालोमा बाँधिएर मलाई माया गर्ने गर्थी

आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ

त्यतिबेला, "हात समाऊ, तिम्रै हुँ म" भन्ने गर्थी
त्यतिबेला, "हात समाऊ, तिम्रै हुँ म" भन्ने गर्थी
छातीभरि टासिँएर धेरै सपना बुन्ने गर्थी

आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ

⏱️ Synced Lyrics

[00:15.76] थाहा छ जुन चिज पाइँदैन, त्यो सधैँ अमूल्य हुन्छ
[00:19.31] र यो पनि थाहा छ पाउनु मात्र पनि जिन्दगी हैन
[00:22.84] तर पनि फेरि किन यो मन बारम्बार फर्केर उसकै बारेमा सोच्ने गर्छ?
[00:27.61]
[00:34.52] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
[00:46.77] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
[00:59.11] आज फेरि...
[01:02.69]
[01:33.05] त्यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी
[01:51.58] त्यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी
[02:03.83] अँगालोमा बाँधिएर मलाई माया गर्ने गर्थी
[02:16.09] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
[02:28.70]
[02:59.05] त्यतिबेला, "हात समाऊ, तिम्रै हुँ म" भन्ने गर्थी
[03:17.46] त्यतिबेला, "हात समाऊ, तिम्रै हुँ म" भन्ने गर्थी
[03:29.81] छातीभरि टासिँएर धेरै सपना बुन्ने गर्थी
[03:42.08] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
[03:54.57] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
[04:06.69] आज फेरि उनको यादमा मैले आँसु बहाइदिएँ
[04:19.51]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings