Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sindoor Banera

👤 Yash Kumar 🎼 Timi ⏱️ 4:01
🎵 1682 characters
⏱️ 4:01 duration
🆔 ID: 8423161

📜 Lyrics

सिन्दूर बनेर म सिउँदो सजाउँछु
तिमीले त्यसको सधैँ लाज राख्नू
सिन्दूर बनेर सिउँदो सजाउँछु
तिमीले त्यसको सधैँ लाज राख्नू

गाह्रो छ तिमीबिना जीवन यो धान्न
छोडेर तिमीलाई म कतै नि जान्न
गाह्रो छ तिमीबिना जीवन यो धान्न
छोडेर तिमीलाई म कतै नि जान्न

हजारौँको माझमा तिमीलाई राेजेँ
भुलेर पनि अरूलाई नरोज्नू
सिन्दूर बनेर सिउँदो सजाउँछु
तिमीले त्यसको सधैँ लाज राख्नू

नजरमा हैन, हृदयमा राख्नू
दुःख पनि सुख पनि मैसँग बाँड्नू
नजरमा होइन, हृदयमा राख्नू
दुःख पनि सुख पनि मैसँग बाँड्नु

सङ्गीत बनेर तिमीमा म छाउँछु
मदहोस भएर ममा हराउनू
सिन्दूर बनेर म सिउँदो सजाउँछु
तिमीले त्यसको सधैँ लाज राख्नू
सिन्दूर बनेर सिउँदो सजाउँछु
तिमीले त्यसको सधैँ लाज राख्नू

⏱️ Synced Lyrics

[00:32.23] सिन्दूर बनेर म सिउँदो सजाउँछु
[00:39.76] तिमीले त्यसको सधैँ लाज राख्नू
[00:47.06] सिन्दूर बनेर सिउँदो सजाउँछु
[00:51.91] तिमीले त्यसको सधैँ लाज राख्नू
[00:57.26]
[01:28.79] गाह्रो छ तिमीबिना जीवन यो धान्न
[01:33.53] छोडेर तिमीलाई म कतै नि जान्न
[01:43.53] गाह्रो छ तिमीबिना जीवन यो धान्न
[01:48.27] छोडेर तिमीलाई म कतै नि जान्न
[01:53.12] हजारौँको माझमा तिमीलाई राेजेँ
[02:00.64] भुलेर पनि अरूलाई नरोज्नू
[02:08.04] सिन्दूर बनेर सिउँदो सजाउँछु
[02:12.93] तिमीले त्यसको सधैँ लाज राख्नू
[02:18.06]
[02:47.29] नजरमा हैन, हृदयमा राख्नू
[02:51.99] दुःख पनि सुख पनि मैसँग बाँड्नू
[03:01.80] नजरमा होइन, हृदयमा राख्नू
[03:06.97] दुःख पनि सुख पनि मैसँग बाँड्नु
[03:11.76] सङ्गीत बनेर तिमीमा म छाउँछु
[03:19.14] मदहोस भएर ममा हराउनू
[03:26.45] सिन्दूर बनेर म सिउँदो सजाउँछु
[03:31.44] तिमीले त्यसको सधैँ लाज राख्नू
[03:36.23] सिन्दूर बनेर सिउँदो सजाउँछु
[03:41.27] तिमीले त्यसको सधैँ लाज राख्नू
[03:46.78]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings