Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nahunu Thiyo

👤 Yash Kumar 🎼 Tirkha ⏱️ 5:22
🎵 1708 characters
⏱️ 5:22 duration
🆔 ID: 8423273

📜 Lyrics

नहुनु थियो, भइगयो, गर्छौ किन गाली?
नहुनु थियो, भइगयो, गर्छौ किन गाली?
तमासा मेरो हेरेर तिमी
तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली?
नहुनु थियो, भइगयो

तिम्रो-मेरो जिन्दगीको फरक थियो दूरी
मान्छे नै हुँ म पनि, धेरै थियो कमजोरी
तिम्रो-मेरो जिन्दगीको फरक थियो दूरी
मान्छे नै हुँ म पनि, धेरै थियो कमजोरी

हैनौ तिमी सहयात्री, दर्शक बन्यौ खालि
तमासा मेरो हेरेर तिमी
तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली?
नहुनु थियो, भइगयो

सक्छौ जति भन तिमी, तिम्रै आयो पालो
आफ्नो त नि भाग्यमा नै परेको छ जालो
सक्छौ जति भन तिमी, तिम्रै आयो पालो
आफ्नो त नि भाग्यमा नै परेको छ जालो

झरिगयो फूल पनि, शून्य भयो डाली
तमासा मेरो हेरेर तिमी
तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली?
नहुनु थियो, भइगयो

⏱️ Synced Lyrics

[00:30.34] नहुनु थियो, भइगयो, गर्छौ किन गाली?
[00:40.78] नहुनु थियो, भइगयो, गर्छौ किन गाली?
[00:50.94] तमासा मेरो हेरेर तिमी
[00:56.14] तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली?
[01:06.60] नहुनु थियो, भइगयो
[01:12.03]
[01:47.69] तिम्रो-मेरो जिन्दगीको फरक थियो दूरी
[01:57.75] मान्छे नै हुँ म पनि, धेरै थियो कमजोरी
[02:13.34] तिम्रो-मेरो जिन्दगीको फरक थियो दूरी
[02:23.41] मान्छे नै हुँ म पनि, धेरै थियो कमजोरी
[02:33.93] हैनौ तिमी सहयात्री, दर्शक बन्यौ खालि
[02:43.86] तमासा मेरो हेरेर तिमी
[02:48.95] तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली?
[02:59.35] नहुनु थियो, भइगयो
[03:04.87]
[03:45.50] सक्छौ जति भन तिमी, तिम्रै आयो पालो
[03:55.86] आफ्नो त नि भाग्यमा नै परेको छ जालो
[04:11.20] सक्छौ जति भन तिमी, तिम्रै आयो पालो
[04:21.69] आफ्नो त नि भाग्यमा नै परेको छ जालो
[04:31.66] झरिगयो फूल पनि, शून्य भयो डाली
[04:42.08] तमासा मेरो हेरेर तिमी
[04:46.97] तमासा मेरो हेरेर तिमी पिट्छौ किन ताली?
[04:57.22] नहुनु थियो, भइगयो
[05:02.82]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings