Janu Chha Dherai Tada
🎵 1836 characters
⏱️ 4:09 duration
🆔 ID: 8423307
📜 Lyrics
जानु छ धेरै-धेरै टाढा तिमी र म
पुग्नु छ धेरै-धेरै पर तिमी र म
जानु छ धेरै-धेरै टाढा तिमी र म
पुग्नु छ धेरै-धेरै पर तिमी र म
हिँड्नेलाई नै ठेस लाग्छ, भो, तिमी आँसु यसै नझार
साहस नै हो जिन्दगी, हिम्मत गर बारम्बार

साहस नै हो जिन्दगी यो, हिम्मत गर बारम्बार
रुनु छ सँगै, हाँस्नु सँगै तिमी र म
भोग्नु छ धेरै-धेरै कुरा तिमी र म
आशा मनमा साँचिराख, भरोसा नै हो जिन्दगी
ऋतु सधैँ एउटै हुन्न, कहिले घाम, कहिले पानी

जिउनु छ सँगै, मर्नु सँगै तिमी र म
गर्नु छ धेरै-धेरै कुरा तिमी र म

⏱️ Synced Lyrics
[00:22.20] जानु छ धेरै-धेरै टाढा तिमी र म
[00:29.51] पुग्नु छ धेरै-धेरै पर तिमी र म
[00:36.54] जानु छ धेरै-धेरै टाढा तिमी र म
[00:43.80] पुग्नु छ धेरै-धेरै पर तिमी र म
[00:50.02]
[01:17.94] हिँड्नेलाई नै ठेस लाग्छ, भो, तिमी आँसु यसै नझार
[01:26.72] साहस नै हो जिन्दगी, हिम्मत गर बारम्बार
[01:35.87] हिँड्नेलाई नै ठेस लाग्छ, भो, तिमी आँसु यसै नझार
[01:44.61] साहस नै हो जिन्दगी यो, हिम्मत गर बारम्बार
[01:53.83] रुनु छ सँगै, हाँस्नु सँगै तिमी र म
[02:00.82] भोग्नु छ धेरै-धेरै कुरा तिमी र म
[02:07.31]
[02:42.33] आशा मनमा साँचिराख, भरोसा नै हो जिन्दगी
[02:51.01] ऋतु सधैँ एउटै हुन्न, कहिले घाम, कहिले पानी
[03:00.04] आशा मनमा साँचिराख, भरोसा नै हो जिन्दगी
[03:09.18] ऋतु सधैँ एउटै हुन्न, कहिले घाम, कहिले पानी
[03:17.90] जिउनु छ सँगै, मर्नु सँगै तिमी र म
[03:25.18] गर्नु छ धेरै-धेरै कुरा तिमी र म
[03:32.38] जानु छ धेरै-धेरै टाढा तिमी र म
[03:39.55] पुग्नु छ धेरै-धेरै पर तिमी र म
[03:46.54] भोग्नु छ धेरै-धेरै कुरा तिमी र म
[03:53.79] गर्नु छ धेरै-धेरै कुरा तिमी र म
[04:01.05]