Yani Maya
🎵 2578 characters
⏱️ 4:33 duration
🆔 ID: 8438932
📜 Lyrics
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
बाख्रीलाई कान्लो त घोडालाई तबेला
माया गर्छु भन्दा भन्दै हुंदो रहेछ बेला
बाख्रीलाई कान्लो त घोडालाई तबेला
माया गर्छु भन्दा भन्दै हुंदो रहेछ बेला
आकास, आकास माथि धर्ती सजाउला
पिरती, पिरती गाऊ बसाउला
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
खुकुरीलाई अचानो त बञ्चरोलाई मुडा
तिमी पाए हुने थियो सपना मेरो पुरा
खुकुरीलाई अचानो त बञ्चरोलाई मुडा
तिमी पाए हुने थियो सपना मेरो पुरा
आकास, आकास माथि धर्ती सजाउला
पिरती, पिरती गाऊ बसाउला
यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
रुमाल, रुमाल पारपोको बाधन
तिम्रै हो कान्छी थापन, पारपोको बाधन

⏱️ Synced Lyrics
[00:34.43] यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
[00:39.95] रुमाल, रुमाल पारपोको बाधन
[00:45.44] यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
[00:51.00] रुमाल, रुमाल पारपोको बाधन
[01:18.16] बाख्रीलाई कान्लो त घोडालाई तबेला
[01:24.17] माया गर्छु भन्दा भन्दै हुंदो रहेछ बेला
[01:30.01] बाख्रीलाई कान्लो त घोडालाई तबेला
[01:35.28] माया गर्छु भन्दा भन्दै हुंदो रहेछ बेला
[01:42.95] आकास, आकास माथि धर्ती सजाउला
[01:48.71] पिरती, पिरती गाऊ बसाउला
[01:54.33] यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
[01:59.91] रुमाल, रुमाल पारपोको बाधन
[02:51.97] खुकुरीलाई अचानो त बञ्चरोलाई मुडा
[02:58.19] तिमी पाए हुने थियो सपना मेरो पुरा
[03:03.99] खुकुरीलाई अचानो त बञ्चरोलाई मुडा
[03:09.19] तिमी पाए हुने थियो सपना मेरो पुरा
[03:17.12] आकास, आकास माथि धर्ती सजाउला
[03:22.73] पिरती, पिरती गाऊ बसाउला
[03:28.38] यानी माया, यानी माया तिम्रै हो कान्छी थापन
[03:33.85] रुमाल, रुमाल पारपोको बाधन
[03:39.74] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[03:44.90] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[03:50.39] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[03:54.92] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[03:59.38] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[04:03.15] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[04:06.42] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[04:10.31] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[04:13.92] तिम्रै हो कान्छी थापन, पारपोको बाधन
[04:19.59]