Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yi Aakhama Timi Chhau

👤 Melina Rai 🎼 Nai Nabhannu La 5 - Single ⏱️ 2:58
🎵 1643 characters
⏱️ 2:58 duration
🆔 ID: 8823188

📜 Lyrics

Sorry
मैले sorry भेने नि
लु कानै समाई दिएँ

यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
देखाउन पो त गाह्रो
देखाउन पो त गाह्रो
जीवनमा तिमी छौ

तिमी भएर मात्रै जिन्दगीमा मजा छ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ
बोरु सासले दिन्छ धोका
बोरु सासले दिन्छ धोका
तिमीले दिन्नै थाहा छ

यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ

भाग्य त छ कि छैन
तिमी त छौ नि मेरो
कोही हुन् कि नहुन् आफ्ना
तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो
यसमा बोरु छ शङ्का
मायामा मेरो कहिले नहोस् कतै आशङ्का, नहोस् कतै आशङ्का

यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ

नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल
नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल

⏱️ Synced Lyrics

[00:20.11] Sorry
[00:23.74] मैले sorry भेने नि
[00:28.03] लु कानै समाई दिएँ
[00:31.67]
[00:45.63] यी आँखामा तिमी छौ
[00:48.81] यो मनमा तिमी छौ
[00:52.34] यी आँखामा तिमी छौ
[00:55.29] यो मनमा तिमी छौ
[00:59.01] देखाउन पो त गाह्रो
[01:02.68] देखाउन पो त गाह्रो
[01:05.68] जीवनमा तिमी छौ
[01:09.25] तिमी भएर मात्रै जिन्दगीमा मजा छ
[01:15.65] तिमी भएर मात्रै जिन्दगीमा मजा छ
[01:22.39] बोरु सासले दिन्छ धोका
[01:25.95] बोरु सासले दिन्छ धोका
[01:29.22] तिमीले दिन्नै थाहा छ
[01:32.50] यी आँखामा तिमी छौ
[01:35.65] यो मनमा तिमी छौ
[01:40.84]
[01:55.62] भाग्य त छ कि छैन
[01:59.23] तिमी त छौ नि मेरो
[02:02.44] कोही हुन् कि नहुन् आफ्ना
[02:05.59] तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो
[02:12.55] भित्र मुटु छ कस्तो
[02:16.09] यसमा बोरु छ शङ्का
[02:18.94] मायामा मेरो कहिले नहोस् कतै आशङ्का, नहोस् कतै आशङ्का
[02:29.04] यी आँखामा तिमी छौ
[02:32.39] यो मनमा तिमी छौ
[02:37.38]
[02:40.10] नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल
[02:50.06] नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु ल
[02:59.14]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings