Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Upahar

👤 The Elements 🎼 Urja - EP ⏱️ 4:05
🎵 1452 characters
⏱️ 4:05 duration
🆔 ID: 8835815

📜 Lyrics

सङ्कोचै नमान तिमी
बग्दै म तिमीलाई नै खोज्छु
अन्त्यमा दिन गन्दै बस्ने
पहाडबीचमा हुस्सु खेलाउने
बिहान रूखका फेदमा रमाउने
साँझ जून उदाउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म

संयोग नै होला भेटेको
परावर्तन तिम्रै नै देख्छु
सुरुका दिन जिउँदै बिताउने
हरिया फाँटमा पाइला दौडाउने
आकाशका चरासँग बोल्ने
साँझ घाम अस्ताउँदा
गाढा-गाढा आकाश हेर्ने
तिमी र म, तिमी र म

म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...

म सके अन्तरिक्ष तरीतरी
म सके उपहार थरीथरी लेराइदिन्थेँ
म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
म सके...

⏱️ Synced Lyrics

[00:13.92] सङ्कोचै नमान तिमी
[00:17.22] बग्दै म तिमीलाई नै खोज्छु
[00:20.64] अन्त्यमा दिन गन्दै बस्ने
[00:23.76] पहाडबीचमा हुस्सु खेलाउने
[00:27.17] बिहान रूखका फेदमा रमाउने
[00:30.29] साँझ जून उदाउँदा
[00:33.68] गाढा-गाढा आकाश हेर्ने
[00:37.12] तिमी र म, तिमी र म
[00:41.77]
[01:00.22] संयोग नै होला भेटेको
[01:03.68] परावर्तन तिम्रै नै देख्छु
[01:07.08] सुरुका दिन जिउँदै बिताउने
[01:10.01] हरिया फाँटमा पाइला दौडाउने
[01:13.41] आकाशका चरासँग बोल्ने
[01:16.66] साँझ घाम अस्ताउँदा
[01:20.03] गाढा-गाढा आकाश हेर्ने
[01:23.56] तिमी र म, तिमी र म
[01:27.97]
[01:39.52] म सके अन्तरिक्ष तरीतरी
[01:52.75] म सके उपहार थरीथरी लेराइदिन्थेँ
[02:06.26] म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
[02:19.48] म सके...
[02:26.22]
[03:12.37] म सके अन्तरिक्ष तरीतरी
[03:25.56] म सके उपहार थरीथरी लेराइदिन्थेँ
[03:38.87] म सके पृथ्वी नै घुमीफिरी तिमीतिरै
[03:52.07] म सके...
[03:55.97]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings