Muskan
🎵 1795 characters
⏱️ 4:10 duration
🆔 ID: 8867786
📜 Lyrics
के दिन सक्छु र तिमीलाई मैले?
केवल आँसु नै त छ बिछोडको क्षणमा
रुँदै छु आज आँसु लुकाएर
भावना मनका झल्किन्छन् यी आँखामा
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू
जति टाढिए नि तिमी मबाट
हुनेछैनौ तिमी यो मनभन्दा टाढा
जति बगेपनि यी आँखाका आँसु
रहनेछौ तिमी सधैँ यी नयनमा
दुई पलको साथ हाम्रो थामी राख्नेछु सधैँ-सधैँलाई, माया
गीत ती सारा मनका भावना
गाउँदै छु म तिमीलाई नै सम्झेर, माया
माया, हा-हा, माया...
मिलनको आशाको दियो बालेर
बिदा गर्दैछन् यी आँखा हाँसेर(Whoa-oh)
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु(Whoa-oh)
याद आउँछ बितेका ती रमाइला पलहरू
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू
केवल आँसु नै त छ बिछोडको क्षणमा
रुँदै छु आज आँसु लुकाएर
भावना मनका झल्किन्छन् यी आँखामा
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू
जति टाढिए नि तिमी मबाट
हुनेछैनौ तिमी यो मनभन्दा टाढा
जति बगेपनि यी आँखाका आँसु
रहनेछौ तिमी सधैँ यी नयनमा
दुई पलको साथ हाम्रो थामी राख्नेछु सधैँ-सधैँलाई, माया
गीत ती सारा मनका भावना
गाउँदै छु म तिमीलाई नै सम्झेर, माया
माया, हा-हा, माया...
मिलनको आशाको दियो बालेर
बिदा गर्दैछन् यी आँखा हाँसेर(Whoa-oh)
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु(Whoa-oh)
याद आउँछ बितेका ती रमाइला पलहरू
तिम्रो त्यो मुस्कान सम्झँदा, मायालु
याद आउँछ बितेका ती रमाइला पलहरू