Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aankhama Timi Lai

👤 Nabin K Bhattarai 🎼 Nabin 'K' Bhattarai ⏱️ 5:18
🎵 1619 characters
⏱️ 5:18 duration
🆔 ID: 8922634

📜 Lyrics

आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि

जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन

माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै

लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ

टुक्राई आफैलाई जोड्न म सक्दिन
टुक्राई आफैलाई जोड्न म सक्दिन

माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै

जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन

माया तिमीलाई गर्छु म धेरै-धेरै

⏱️ Synced Lyrics

[00:24.76] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:37.20] आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
[00:49.37] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:01.78] सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
[01:14.31] जलाई आफूलाई देखाउन म सक्दिन
[01:26.57] जलाई आफूलाई देखाउन म सक्दिन
[01:38.70] माया तिमीलाई गर्छु म धेरै-धेरै
[01:51.35] माया तिमीलाई गर्छु म धेरै-धेरै
[02:02.65]
[02:28.85] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:40.66] लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
[02:53.27] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:05.67] अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
[03:18.14] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:30.47] टुक्राई आफैलाई जोड्न म सक्दिन
[03:42.87] माया तिमीलाई गर्छु म धेरै-धेरै
[03:55.28] माया तिमीलाई गर्छु म धेरै-धेरै
[04:06.61]
[04:36.13] जलाई आफूलाई देखाउन म सक्दिन
[04:48.03] जलाई आफूलाई देखाउन म सक्दिन
[05:00.38] माया तिमीलाई गर्छु म धेरै-धेरै
[05:13.16]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings