Kasari
🎵 1071 characters
⏱️ 4:14 duration
🆔 ID: 8923668
📜 Lyrics
कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm
उडिरहने चरी झैँ मनलाई उड्न देऊ न
बगिरहने खोला झैँ मनलाई बग्न देऊ न
तिमी आऊ न यो जीवनमा साथ दिनलाई
एक अर्काकै अँगालोमा जीवन बिताउन
मायालु, मायालु, मायालु, hmm
कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm
उडिरहने चरी झैँ मनलाई उड्न देऊ न
बगिरहने खोला झैँ मनलाई बग्न देऊ न
तिमी आऊ न यो जीवनमा साथ दिनलाई
एक अर्काकै अँगालोमा जीवन बिताउन
मायालु, मायालु, मायालु, hmm
कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm
⏱️ Synced Lyrics
[00:23.35] कसरी म रोकूँ तिमीलाई?
[00:34.42] तिमी त आफ्नै बाटो हिँडिसकेछौ
[00:43.17] कसरी म बिर्सूँ तिमीलाई?
[00:54.11] भनिदेऊ न एक चोटि मनलाई
[01:01.83] आउँदैनौ भनेर, hmm
[01:11.62] आउँदैनौ भनेर, hmm
[01:24.24] उडिरहने चरी झैँ मनलाई उड्न देऊ न
[01:34.11] बगिरहने खोला झैँ मनलाई बग्न देऊ न
[01:42.44] तिमी आऊ न यो जीवनमा साथ दिनलाई
[01:51.98] एक अर्काकै अँगालोमा जीवन बिताउन
[02:02.01] मायालु, मायालु, मायालु, hmm
[02:22.83]
[03:02.28] कसरी म रोकूँ तिमीलाई?
[03:13.39] तिमी त आफ्नै बाटो हिँडिसकेछौ
[03:22.05] कसरी म बिर्सूँ तिमीलाई?
[03:33.04] भनिदेऊ न एक चोटि मनलाई
[03:40.79] आउँदैनौ भनेर, hmm
[03:50.45] आउँदैनौ भनेर, hmm
[04:00.32]
[00:34.42] तिमी त आफ्नै बाटो हिँडिसकेछौ
[00:43.17] कसरी म बिर्सूँ तिमीलाई?
[00:54.11] भनिदेऊ न एक चोटि मनलाई
[01:01.83] आउँदैनौ भनेर, hmm
[01:11.62] आउँदैनौ भनेर, hmm
[01:24.24] उडिरहने चरी झैँ मनलाई उड्न देऊ न
[01:34.11] बगिरहने खोला झैँ मनलाई बग्न देऊ न
[01:42.44] तिमी आऊ न यो जीवनमा साथ दिनलाई
[01:51.98] एक अर्काकै अँगालोमा जीवन बिताउन
[02:02.01] मायालु, मायालु, मायालु, hmm
[02:22.83]
[03:02.28] कसरी म रोकूँ तिमीलाई?
[03:13.39] तिमी त आफ्नै बाटो हिँडिसकेछौ
[03:22.05] कसरी म बिर्सूँ तिमीलाई?
[03:33.04] भनिदेऊ न एक चोटि मनलाई
[03:40.79] आउँदैनौ भनेर, hmm
[03:50.45] आउँदैनौ भनेर, hmm
[04:00.32]