Maya Ta Maya-Timro Maan Ma
🎵 2114 characters
⏱️ 5:13 duration
🆔 ID: 8987517
📜 Lyrics
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु, बाडुली लाग्छ मन यो चञ्चल भई
हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु
ओ, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो
जन्म, हे, जन्म, पुनर्जन्म, म फेरि जन्मुँला
जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मुँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला

⏱️ Synced Lyrics
[00:39.23] तिम्रो मनमा लुकेको कुरा नभने पनि
[00:46.51] भुलिदिनेलाई, सम्झिदिनेलाई
[00:51.27] माया त माया हो
[00:55.99] माया त माया हो
[01:00.79] तिम्रो मनमा लुकेको कुरा नभने पनि
[01:07.99] भुलिदिनेलाई, सम्झिदिनेलाई
[01:12.52] माया त माया हो
[01:17.53] माया त माया हो
[01:21.92]
[01:45.98] सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
[01:55.55] बतास गाउँछ मोहनी गीत मायाको कथा भई
[02:05.04] बिर्सन खोज्छु, बाडुली लाग्छ मन यो चञ्चल भई
[02:14.10] हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
[02:19.50] माया त माया हो
[02:24.12] माया त माया हो
[02:28.75]
[02:52.78] वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
[03:02.25] तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
[03:11.52] खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु
[03:20.51] ओ, भुलिदिनेलाई, सम्झिदिनेलाई
[03:25.82] माया त माया हो
[03:30.49] माया त माया हो
[03:34.43]
[03:58.67] जन्म, हे, जन्म, पुनर्जन्म, म फेरि जन्मुँला
[04:08.25] जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मुँला
[04:17.54] म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला
[04:27.01] भुलिदिनेलाई, सम्झिदिनेलाई
[04:31.85] माया त माया हो
[04:36.50] माया त माया हो
[04:41.19] तिम्रो मनमा लुकेको कुरा नभने पनि
[04:48.36] भुलिदिनेलाई, सम्झिदिनेलाई
[04:52.98] माया त माया हो
[04:57.64] माया त माया हो
[05:01.99]