Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mata Laliguras Bhaye

👤 Dibya Khaling 🎼 Narayan Gopal Collectors-2 ⏱️ 4:16
🎵 1627 characters
⏱️ 4:16 duration
🆔 ID: 8987713

📜 Lyrics

म त लाली गुराँस भएछु
म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु

फाँटहरूले कसलाई पुग्छ
भिरमा पनि फुलिदिन्छु
फाँटहरूले कसलाई पुग्छ
भिरमा पनि फुलिदिन्छु
खुसी मात्र कहाँ हुन्छ
खुसी मात्र कहाँ हुन्छ
पिरमा पनि फुलिदिन्छु

म त लाली गुराँस भएछु
म त लाली गुराँस भएछु

हेरिदिने कोही भइदिए, नानीभित्र फुलिदिन्छु
हेरिदिने कोही भइदिए, नानीभित्र फुलिदिन्छु
लाइदिने कोही भइदिए
लाइदिने कोही भइदिए
सिउँदोभरि फुलिदिन्छु

म त लाली गुराँस भएछु
म त लाली गुराँस भएछु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
म त लाली गुराँस भएछु

⏱️ Synced Lyrics

[00:12.89] म त लाली गुराँस भएछु
[00:18.87] म त लाली गुराँस भएछु
[00:24.88] बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
[00:30.57] बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
[00:36.42] म त लाली गुराँस भएछु
[01:11.72] फाँटहरूले कसलाई पुग्छ
[01:17.87] भिरमा पनि फुलिदिन्छु
[01:23.76] फाँटहरूले कसलाई पुग्छ
[01:29.54] भिरमा पनि फुलिदिन्छु
[01:35.36] खुसी मात्र कहाँ हुन्छ
[01:41.21] खुसी मात्र कहाँ हुन्छ
[01:47.16] पिरमा पनि फुलिदिन्छु
[01:56.08] म त लाली गुराँस भएछु
[02:01.96] म त लाली गुराँस भएछु
[02:37.76] हेरिदिने कोही भइदिए, नानीभित्र फुलिदिन्छु
[02:49.93] हेरिदिने कोही भइदिए, नानीभित्र फुलिदिन्छु
[03:01.94] लाइदिने कोही भइदिए
[03:07.90] लाइदिने कोही भइदिए
[03:13.88] सिउँदोभरि फुलिदिन्छु
[03:22.34] म त लाली गुराँस भएछु
[03:28.29] म त लाली गुराँस भएछु
[03:34.23] बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
[03:40.18] बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु
[03:46.11] म त लाली गुराँस भएछु
[03:54.26]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings