Sapana Ko Mayalu
🎵 1569 characters
⏱️ 4:08 duration
🆔 ID: 9074703
📜 Lyrics
कोरेछु चित्र तिम्रै, तिमी हाँसिदेऊ
पोखेको शब्द समेट्दै छु, सुनिदेऊ
नाता यो चित्तको आँखाले नै बुझिदेऊ
बुझाउनै सकिन, इशाराले नै बुझिदेऊ
नहोला तिम्रो सपनाको मायालु म
निन्द्राले सताए लोरी सुनाइदिन्छु म
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म
तिम्रो मागेको हात, तिम्ले त मुटु नै सुम्पिदियौ
तिम्ले मागेको तारा, ढिलो भो, एकछिन पर्खिदेऊ
सातजुनी बिताउने कसम पो खाएको
हराइसकेको थिएँ, धन्नै तिम्लाई पाएको
नहोला ठूला महलजत्रै घर यो
सिरानी बन्दिन्छु, मात्र तिमी पल्टिदेऊ
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म
नहोला तिम्रो सपनाको मायालु...

⏱️ Synced Lyrics
[00:19.11] कोरेछु चित्र तिम्रै, तिमी हाँसिदेऊ
[00:28.25] पोखेको शब्द समेट्दै छु, सुनिदेऊ
[00:37.30] नाता यो चित्तको आँखाले नै बुझिदेऊ
[00:46.48] बुझाउनै सकिन, इशाराले नै बुझिदेऊ
[00:55.86] नहोला तिम्रो सपनाको मायालु म
[01:05.08] निन्द्राले सताए लोरी सुनाइदिन्छु म
[01:13.84] नसकुँला तिमीलाई फूलले सजाउन
[01:22.88] तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म
[01:30.73]
[01:50.32] तिम्रो मागेको हात, तिम्ले त मुटु नै सुम्पिदियौ
[01:59.55] तिम्ले मागेको तारा, ढिलो भो, एकछिन पर्खिदेऊ
[02:09.26] सातजुनी बिताउने कसम पो खाएको
[02:18.11] हराइसकेको थिएँ, धन्नै तिम्लाई पाएको
[02:27.65] नहोला ठूला महलजत्रै घर यो
[02:36.85] सिरानी बन्दिन्छु, मात्र तिमी पल्टिदेऊ
[02:45.63] नसकुँला तिमीलाई फूलले सजाउन
[02:54.78] तिम्रो मन दुखे तिम्लाई गीत गाइदिई फकाउँछु म
[03:00.66]
[03:55.04] नहोला तिम्रो सपनाको मायालु...
[04:00.39]