Hami Sangai Ta Chau Ni
🎵 5661 characters
⏱️ 4:03 duration
🆔 ID: 9075422
📜 Lyrics
या,या,या
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
टाढा टाढा जानुपर्यो आज तिम्रो साथ छोडी
माफी माग्छु हात जोडि, sorry भन्छु लाख चोटि
मन त थ्येन जानलाइ, सोच्नु पर्यो आफ्नो नि
नरोउ तर तिम्रो लागि फर्की आउछु आर्को दिन
मलाइ कहाँ मन थियो र जिन्दगिले हरायो
परिस्थिति बिपरित घुडा टेक्न लगायो
सबै थियो अध्यारो, सबै सोच्दा डर लाग्यो
भबिस्य ले फकायो, भाग्य ले सगायो
आज म मनमा ढुङा राखि सपना बोकि हिन्दैछु
मलाइ सम्जी याद आउला नआत्तिउ म तिम्रै हु
म हाम्रो लागि जिउदै छु
म हाम्रो लागि जाँदै छु
हामी सङै छौ नि आँसु कैले नझार्नु
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
तिम्ले त बुज्छौ नि, तिमी त हासिदेउन
हासी हासी बिदा देउ न भुल हामी हिढ्या थियेउ
एक अर्का को हात समाइ, एक अर्का को साथ सङै
एक अर्का को आड बन्दै सात जन्मै बितौला
छ्येडिक. को दोरि यो केही दिन मै बिर्सौला
न रोउ तर तिम्रो. आँसुले मलाइ बिजाउछ
तिम्लाइ दुखी देख्दा मेरो मन आफै सङ रिसाउछ
यो दोरि .त केवल. नाम को त मात्रै हो
मेरो मन मा सधै तिमी सधै लाई नै हुनेछौ
तिम्लाइ मेरो हैन .मलाइ तिम्रो खाचो छ
येस्तो मन मिल्ने मान्छे .अन्त काहा पाउनु र
फर्की आउ तिमी सङ परिवार बसाउनु छ
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
दिन गन्दै बसौला, हामी सधै बोलौला
भबिस्य बारे सोचौला, तयार भै बस तिमी लैजान्छु तिम्लाइ म आउदा
हाम्रो सन्सार बसाउला, खुसी भै बाचौला
जान देउ मलाइ ऐले येसरी तिमी नरोउन
हाम्रो माया दरो छ यो कहिले टुट्ने छैन
म खुसी तिमी बिना कहिले हुने छैन
तेसैले यो कुरा. तिम्ले बुज्नु पर्छ, बलियो हुनु पर्छ
हाम्रो माया भुल्नु हुन्न, हाम्ले जुट्नु पर्छ
भोलि लाई सोचेर ...जादैछु म आज, ...तिमिलाइ छोडेर. भनी. न सोछ
म तिम्रै. हु .अनि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
टाढा टाढा जानुपर्यो आज तिम्रो साथ छोडी
माफी माग्छु हात जोडि, sorry भन्छु लाख चोटि
मन त थ्येन जानलाइ, सोच्नु पर्यो आफ्नो नि
नरोउ तर तिम्रो लागि फर्की आउछु आर्को दिन
मलाइ कहाँ मन थियो र जिन्दगिले हरायो
परिस्थिति बिपरित घुडा टेक्न लगायो
सबै थियो अध्यारो, सबै सोच्दा डर लाग्यो
भबिस्य ले फकायो, भाग्य ले सगायो
आज म मनमा ढुङा राखि सपना बोकि हिन्दैछु
मलाइ सम्जी याद आउला नआत्तिउ म तिम्रै हु
म हाम्रो लागि जिउदै छु
म हाम्रो लागि जाँदै छु
हामी सङै छौ नि आँसु कैले नझार्नु
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
तिम्ले त बुज्छौ नि, तिमी त हासिदेउन
हासी हासी बिदा देउ न भुल हामी हिढ्या थियेउ
एक अर्का को हात समाइ, एक अर्का को साथ सङै
एक अर्का को आड बन्दै सात जन्मै बितौला
छ्येडिक. को दोरि यो केही दिन मै बिर्सौला
न रोउ तर तिम्रो. आँसुले मलाइ बिजाउछ
तिम्लाइ दुखी देख्दा मेरो मन आफै सङ रिसाउछ
यो दोरि .त केवल. नाम को त मात्रै हो
मेरो मन मा सधै तिमी सधै लाई नै हुनेछौ
तिम्लाइ मेरो हैन .मलाइ तिम्रो खाचो छ
येस्तो मन मिल्ने मान्छे .अन्त काहा पाउनु र
फर्की आउ तिमी सङ परिवार बसाउनु छ
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
दिन गन्दै बसौला, हामी सधै बोलौला
भबिस्य बारे सोचौला, तयार भै बस तिमी लैजान्छु तिम्लाइ म आउदा
हाम्रो सन्सार बसाउला, खुसी भै बाचौला
जान देउ मलाइ ऐले येसरी तिमी नरोउन
हाम्रो माया दरो छ यो कहिले टुट्ने छैन
म खुसी तिमी बिना कहिले हुने छैन
तेसैले यो कुरा. तिम्ले बुज्नु पर्छ, बलियो हुनु पर्छ
हाम्रो माया भुल्नु हुन्न, हाम्ले जुट्नु पर्छ
भोलि लाई सोचेर ...जादैछु म आज, ...तिमिलाइ छोडेर. भनी. न सोछ
म तिम्रै. हु .अनि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि
इ मेरा शब्द हरु तिमी सधै मन मा नै राख
नठान हाम्रो साथ छुट्यो मन खोली
हास हामी सङै त छौ नि
हास हामी सङै त छौ नि