Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Angalney Chu (Hip Hop Version)

👤 Dong & Oshin Karki ⏱️ 2:58
🎵 5217 characters
⏱️ 2:58 duration
🆔 ID: 9075425

📜 Lyrics

अँगाल्नेछु तिमीलाई म
तिमी केही नभन
(Noist on the beat) थमिराख्नेछु म तिम्रो साथ
पर नै बसेर

Yeah, uh
अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू

मुटुको कुनामा गाँठो पारेर, जुन दिन भेट्छु तिम्लाई
रुन्छु फेरि डाँको छाडेर, गइहाल्यौ माया मारेर
जीवनमा यस्तो हुन्छ थाहा थेन, तैपनि बाँचिराको छु हाँसेर
यादमा डुबेर, आँसु झारेर, फर्किन सक्छौ के दैवलाई छाडेर?

सास लिँदै छु केवल, सबथोक चलिराछ (अँगाल्नेछु तिमीलाई म)
आफ्नै भन्नेहरू पनि थाले पछि लाग्न (तिमी केही नभन)
साथीभाइहरूले नै थाले घाँटी ताक्न
नगऱ्या गल्तीको दोष, तैपनि तयार छु म माफी माग्न

सफलता पाएँ, म बद्लेको छैन
प्रगतिशील छु, बद्लेको हैन
म अगाडि जाँदा कोही अड्किनेछैन
सुखमा घाउ झन् बल्झिने रैछ
साथीको साथ खट्किने रैछ
सम्बन्धहरू भत्किने रैछ
अगाडि जाँदा कोही अड्किने हैन
सफलता पाएँ, म बद्लेको छैन (yeah, yeah, yeah)

सफलता पाएँ, म बद्लेको छैन (yeah), yeah
सफलता पाएँ, म बद्लेको छैन (yeah, what?)
Yeah, yeah, yeah, uh

अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू

केलाउँदै कागजको पानामा
चुहावट निस्क्यो घरको छानामा
सबलाई खुसी दिने थ्यो चाहना
सकिन भने पराईचाहिँ नठान
हाम्रो सम्झना जलाई चाहिँ नहाल
सम्बन्ध हाम्रो सक्दिन नकार्न
नानाथरी हल्ला चलेछ बजारमा
बुझेँ, पैसाले इज्जत छ समाजमा

त्यसैले दौडिराछु म, खुट्टाहरू बौँडिराको छ
धेरै छ भन्नुपर्ने, तर कुराहरू खट्किराको छ
सोचहरू भट्किराको छ, जोसहरू सकिराको छ
धेरै छ भन्नुपर्ने, तर कुराहरू अड्किराको छ

अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू

अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू

अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू

⏱️ Synced Lyrics

[00:00.33] अँगाल्नेछु तिमीलाई म
[00:07.50] तिमी केही नभन
[00:14.22] (Noist on the beat) थमिराख्नेछु म तिम्रो साथ
[00:20.83] पर नै बसेर
[00:25.99] Yeah, uh
[00:28.37] अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
[00:31.65] सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
[00:35.09] जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
[00:38.43] के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू
[00:41.87] मुटुको कुनामा गाँठो पारेर, जुन दिन भेट्छु तिम्लाई
[00:44.57] रुन्छु फेरि डाँको छाडेर, गइहाल्यौ माया मारेर
[00:48.05] जीवनमा यस्तो हुन्छ थाहा थेन, तैपनि बाँचिराको छु हाँसेर
[00:51.33] यादमा डुबेर, आँसु झारेर, फर्किन सक्छौ के दैवलाई छाडेर?
[00:55.16] सास लिँदै छु केवल, सबथोक चलिराछ (अँगाल्नेछु तिमीलाई म)
[00:58.15] आफ्नै भन्नेहरू पनि थाले पछि लाग्न (तिमी केही नभन)
[01:01.50] साथीभाइहरूले नै थाले घाँटी ताक्न
[01:04.37] नगऱ्या गल्तीको दोष, तैपनि तयार छु म माफी माग्न
[01:08.18] सफलता पाएँ, म बद्लेको छैन
[01:09.82] प्रगतिशील छु, बद्लेको हैन
[01:11.49] म अगाडि जाँदा कोही अड्किनेछैन
[01:13.15] सुखमा घाउ झन् बल्झिने रैछ
[01:14.82] साथीको साथ खट्किने रैछ
[01:16.44] सम्बन्धहरू भत्किने रैछ
[01:18.21] अगाडि जाँदा कोही अड्किने हैन
[01:19.67] सफलता पाएँ, म बद्लेको छैन (yeah, yeah, yeah)
[01:24.59] सफलता पाएँ, म बद्लेको छैन (yeah), yeah
[01:29.79] सफलता पाएँ, म बद्लेको छैन (yeah, what?)
[01:32.29] Yeah, yeah, yeah, uh
[01:34.73] अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
[01:37.93] सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
[01:41.29] जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
[01:44.76] के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू
[01:47.85] केलाउँदै कागजको पानामा
[01:49.10] चुहावट निस्क्यो घरको छानामा
[01:50.90] सबलाई खुसी दिने थ्यो चाहना
[01:52.33] सकिन भने पराईचाहिँ नठान
[01:54.08] हाम्रो सम्झना जलाई चाहिँ नहाल
[01:55.76] सम्बन्ध हाम्रो सक्दिन नकार्न
[01:57.32] नानाथरी हल्ला चलेछ बजारमा
[01:59.11] बुझेँ, पैसाले इज्जत छ समाजमा
[02:01.03] त्यसैले दौडिराछु म, खुट्टाहरू बौँडिराको छ
[02:04.50] धेरै छ भन्नुपर्ने, तर कुराहरू खट्किराको छ
[02:07.88] सोचहरू भट्किराको छ, जोसहरू सकिराको छ
[02:11.16] धेरै छ भन्नुपर्ने, तर कुराहरू अड्किराको छ
[02:14.44] अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
[02:17.51] सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
[02:21.05] जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
[02:24.21] के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू
[02:27.68] अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
[02:30.97] सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
[02:34.38] जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
[02:37.65] के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू
[02:40.89] अँगालेँ जिन्दगी, सँगालेँ सपनाहरू
[02:44.22] सम्झना मनभरि, न्यानो स्पर्शको कल्पना गर्छु
[02:47.55] जिन्दगी अर्थहीन, कसैले सोध्ला, सङ्घर्ष भन्छु
[02:50.77] के गर्नु सम्पत्ति? सम्हाली राख्याछु भावनाहरू
[02:53.72]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings