Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aama

👤 Sushant KC 🎼 Blue Figments ⏱️ 4:47
🎵 2374 characters
⏱️ 4:47 duration
🆔 ID: 9096741

📜 Lyrics

नौ-नौ महिना कोखमा राखी
तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्थिति आए पनि
तिम्ले हुन दिएनौ आमा केही पनि
तिम्रो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ

क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ

आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
"रोयो फेरि" भनी बिँउझियौ आधारातमा
हात समाई सिकायौ हिँड्न दौडिन
आज ठूलो भएँ, तर सक्दिन बिर्सन
त्यो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ

क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ

हिजोआज मनमुटाव भए होला
कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला

क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए

⏱️ Synced Lyrics

[00:15.21] नौ-नौ महिना कोखमा राखी
[00:18.36] तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
[00:25.10] जति कठिन परिस्थिति आए पनि
[00:31.68] तिम्ले हुन दिएनौ आमा केही पनि
[00:38.56] तिम्रो माया र ममता अपार
[00:45.68] म सम्झिनेछु जहिले तिम्रो साथ
[00:51.67]
[01:05.14] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[01:11.98] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[01:18.32] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[01:25.15] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[01:32.32]
[01:44.46] आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
[01:52.31] "रोयो फेरि" भनी बिँउझियौ आधारातमा
[01:59.15] हात समाई सिकायौ हिँड्न दौडिन
[02:05.55] आज ठूलो भएँ, तर सक्दिन बिर्सन
[02:11.83] त्यो माया र ममता अपार
[02:17.48] म सम्झिनेछु जहिले तिम्रो साथ
[02:24.17]
[02:39.04] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[02:44.39] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[02:51.32] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[02:57.04] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[03:04.68] हिजोआज मनमुटाव भए होला
[03:10.35] कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला
[03:18.23]
[04:03.53] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[04:08.83] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[04:15.58] क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
[04:22.15] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[04:29.45] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[04:36.47] क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
[04:41.83]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings