Chaubandima Patuki
🎵 3229 characters
⏱️ 5:17 duration
🆔 ID: 9214494
📜 Lyrics
चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्याछैन भन्दैमा
चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्याछैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ?
म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ

गाजलु-टिकी राम्रै लाग्छ, लाउने बानी छैन
मेरो लाउने बानी छैन
हो, गाजलु-टिकी राम्रै लाग्छ, लाउने बानी छैन
मेरो लाउने बानी छैन
गोठाला र मेलापातमा धाउने बानी छैन
मेरो धाउने बानी छैन
उकाली र ओराली भो नहिँडेको बाटो
तर प्यारो लाग्छ मलाई मेरै देशको माटो

दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ
मलाई टुक्का गाँस्न आउँछ
हो, दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ
मलाई टुक्का गाँस्न आउँछ
मारुनी र समलामा कम्मर भाँच्न आउँछ
मलाई कम्मर भाँच्न आउँछ
रीतिथिती-संस्कृतिलाई मेरो नि सम्मान छ
आधुनिक म छोरी तर मेरै आफ्नै शान छ

⏱️ Synced Lyrics
[00:18.51] चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा
[00:26.77] पखेरीमा घाँस काट्न जान्याछैन भन्दैमा
[00:37.74] चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा
[00:44.98] पखेरीमा घाँस काट्न जान्याछैन भन्दैमा
[00:51.62] मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ?
[00:58.45] म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ
[01:08.02] म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ
[01:17.39]
[01:51.71] गाजलु-टिकी राम्रै लाग्छ, लाउने बानी छैन
[01:56.97] मेरो लाउने बानी छैन
[02:04.67] हो, गाजलु-टिकी राम्रै लाग्छ, लाउने बानी छैन
[02:10.66] मेरो लाउने बानी छैन
[02:13.71] गोठाला र मेलापातमा धाउने बानी छैन
[02:18.88] मेरो धाउने बानी छैन
[02:22.12] उकाली र ओराली भो नहिँडेको बाटो
[02:27.59] तर प्यारो लाग्छ मलाई मेरै देशको माटो
[02:35.03] चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा
[02:42.13] पखेरीमा घाँस काट्न जान्याछैन भन्दैमा
[02:48.97] मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ?
[02:55.80] म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ
[03:05.30] म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ
[03:14.56]
[03:47.51] दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ
[03:52.72] मलाई टुक्का गाँस्न आउँछ
[04:00.63] हो, दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ
[04:06.41] मलाई टुक्का गाँस्न आउँछ
[04:09.49] मारुनी र समलामा कम्मर भाँच्न आउँछ
[04:14.86] मलाई कम्मर भाँच्न आउँछ
[04:17.67] रीतिथिती-संस्कृतिलाई मेरो नि सम्मान छ
[04:23.45] आधुनिक म छोरी तर मेरै आफ्नै शान छ
[04:30.92] चौबन्दीमा पटुकी बाँध्याछैन भन्दैमा
[04:37.77] पखेरीमा घाँस काट्न जान्याछैन भन्दैमा
[04:44.62] मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ?
[04:51.43] म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ
[05:01.34] म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ
[05:10.55]