Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aama

👤 Laxmi Thapa 🎼 Aama ⏱️ 4:08
🎵 1766 characters
⏱️ 4:08 duration
🆔 ID: 9333770

📜 Lyrics

मैले तिम्लाई सम्झि रुदाँ
त्यहाँ तिम्लाई बाडुल्किले
दुख्यो कि लाग्छ बरिलै
बाडुल्किको लहर लाग्दा
मैलाई सम्झि त्यहाँ तिमी
रोयौ कि लाग्छ बरिलै
तिम्रो माया शितलु जुन झै
आमा!
तिम्रो काख मया दिने चौतारी पिपलु वर झै
आमा हो
हाँसि राखे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
आमा हो
हाँसि बसे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै

ढुङ्गोलाई सिरान राखि
निदाएछु जस्तो भयो
सपनीमा देख्दा तिम्लाई
झस्केर उठ्दा बरिलै
यस्सो छाति छामि हेर्छु
चर्किएला जस्तो मुटु
धर्किएर आउछ आशुँ
सम्झेर तिम्लाई नै मयाले

तिम्रो माया शितलु जुन झै
आमा!
तिम्रो काख मया दिने चौतारी पिपलु वर झै
आमा हो
हाँसि राखे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
आमा हो
हाँसि बसे है
म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै

⏱️ Synced Lyrics

[00:30.78] मैले तिम्लाई सम्झि रुदाँ
[00:37.04] त्यहाँ तिम्लाई बाडुल्किले
[00:40.29] दुख्यो कि लाग्छ बरिलै
[00:46.75] बाडुल्किको लहर लाग्दा
[00:53.67] मैलाई सम्झि त्यहाँ तिमी
[00:56.92] रोयौ कि लाग्छ बरिलै
[01:03.58] तिम्रो माया शितलु जुन झै
[01:09.47] आमा!
[01:10.49] तिम्रो काख मया दिने चौतारी पिपलु वर झै
[01:19.21] आमा हो
[01:23.41] हाँसि राखे है
[01:26.72] म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
[01:35.10] आमा हो
[01:40.26] हाँसि बसे है
[01:43.82] म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
[02:20.73] ढुङ्गोलाई सिरान राखि
[02:23.75] निदाएछु जस्तो भयो
[02:26.90] सपनीमा देख्दा तिम्लाई
[02:30.01] झस्केर उठ्दा बरिलै
[02:36.75] यस्सो छाति छामि हेर्छु
[02:40.31] चर्किएला जस्तो मुटु
[02:43.55] धर्किएर आउछ आशुँ
[02:46.62] सम्झेर तिम्लाई नै मयाले
[02:53.87] तिम्रो माया शितलु जुन झै
[02:59.11] आमा!
[03:00.23] तिम्रो काख मया दिने चौतारी पिपलु वर झै
[03:09.32] आमा हो
[03:13.44] हाँसि राखे है
[03:16.91] म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
[03:26.45] आमा हो
[03:30.48] हाँसि बसे है
[03:33.60] म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलै
[03:42.99]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings